हुम्ला । पार्टी भित्रको विभाजन पछि पहिलो पटक नेकपा एमाले हुम्लाले अदानचुली गाउँपालिकामा आप्mनो बृहत्त आमसभा गरेको छ ।
पार्टी विभाजनले हुम्लामा खासै प्रभाव नपेरेको सन्देश दिदैं एमालेले जिल्लाको हेडक्वाटर नै उतारेर गाउँपालिका स्तरिय कार्यक्रम सञ्चालन गरेको हो ।
पार्टीका पोलिटव्यूरो सदस्य गोरख बोगटी, प्रदेश कमिटि सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, पार्टी अध्यक्ष तथा प्रदेशसभा सदस्य दल रावललगायतका नेताहरु सहभागि भएर अदानचुली गाउँपालिकाको २ नम्बर वडा कार्यालयको अगाडि रहेको खेल मैदानमा वृहत आमसभाको आयोजना गरिएको छ ।
यस्तो थियो अदानचुलीमा एमालेको कार्यक्रम