सिमकोट । २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको सात वर्ष पुगेको छ । संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि धेरै कानुन बनेका छन् । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संविधान दिवस मनाउनुको औचित्यमाथि नै बारम्बार प्रश्न उठिरहेको पाइएको छ । संविधान दिवसका दिन आइतबार विभिन्न राजनितीक दलका नेताहरुले आ आफ्नै तरीकामा संविधानको आफ्नै तरीकामा ब्याख्या विश्लेषण गरेका छन् । ागरीकस्तरबाट यसको असन्तुष्टि बढ्दै गएको छ ।
यस्तो देखियो सिमकोटमा संविधान दिवस