सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पछिल्लो केही समय यता विजया दशमीको दिनलाई निकै महत्वका साथ लिने गरेका छन् । आज विजया दशमीको दिन मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ।
जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभर बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका छन् ।
हुम्लामा यस्तो रह्यो दशैँ । तस्विर सामाजिक सञ्जाल