काठमाडौं ।
नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले तीनै तहका अधिवेशनबको मिति तय गरेको छ ।
वुद्धभूमि लुम्बीनीमा जारी केन्द्रीय कमिटिको बिस्तारिता बैठकले जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनको मिति तोकेको चौतारीका अध्यक्ष गणेश वस्नेतले जानकारी दिए ।
केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३(६, मा गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टी केन्द्रले सबै जनवगिइ संगठनलाई माघ मसान्तसम्म आप्mना अधिवेशन सम्पन्न गर्न दिएको निर्देशन अनुशार चौतारीले आप्mनो स्थापना दिवशको अवसरमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको हो ।