राष्ट्रियसभा बैठक अनिश्चित समयको लागि बन्द

नेपालचेक समाचारदाता आइतबार, माघ ०२, २०७८

काठमाडौँ । राष्ट्रयसभाको बैठक स्थगित गरिएको छ । भोलि सोमबार ३ गते बस्न बोलाइएको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको हो ।

संघीय संसदले जारी गरेको सूचनामा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]