पार्दशिता विनै गुपछुपमा सिमकोटको गाउँसभा सम्पन्न

नेपालचेक समाचारदाता शुक्रबार, आषाढ १०, २०७९

सिमकनेट । हुम्लाको मुटु मानिएको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नागरीकको पारदशिता विनै गुपछुपमा आफ्नो छैटौं गाउँसभा सम्पन्न गरेको छ । शुक्रबार भएको गाउँसभामा सिमकोट गाउँपालिकाका जनप्रतिनिधी र सोही पालिकामा कार्यरत कर्मचारी बाहेक अन्य नागरीकको सहभागीता हुन सकेन् । छैटौं गाउँसभामा पालिकाले नागरीक समक्ष पारदशिता नगर्दा उनिहरुमा शंका पैदा भएको छ । पालिकाले आफ्नो गाउँसभामा स्थानीय अगुवा, नागरीक समाज, सञ्चारकर्मी, बुद्धिजिवी लगायतलाई पन्छाएको छ । जिल्लाभर भएको गाउँसभामा सबै उपस्थित हुन सकेपनि सिमकोट गाउँपालिकाले उपस्थित गराउन नसकेको भनदै चर्को आलोचना भएको छ । आफैले भोट दिएर जिताएका जनप्रतिनिधीले सिन्को भाँची काम नगर्ने हुन कि भनी नागरीकमा चिन्ता छाएको छ । एक जना स्थानीयले भने कि सिमकोट गाउँपालिकाले राम्रोसँग विकास गर्ने हो कि बजेट गुपछुपमै सिमित हुने होला । गाउँपालिकाले यो वर्ष नीति तथा कार्यक्रममा कस्तो बजेट ल्यायो र लयावस भन्ने आफ्नो रायसुझाव समेत समेट्न पाएनन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]