कर्णाली नदिमा वेपत्ता बुढाका परिवारलाई आर्थिक सहयोग (सहयोगको सूचि)

Nepal Chek सोमबार, जेठ ०८, २०८०

सिमकोट । कर्णाली नदिमा डुबेर वेपत्ता भएको हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परियारलाई गाउँपालिकाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।

माछा मार्ने जाल खेल्ने क्रममा बिहिबार हुम्ला कर्णालीमा डुवेर बेपत्ता भएका गाउँपालिकामा कार्यरत कर्मचारीले व्यक्तिगत रुपमा ४९ हजार ३ सय आर्थिक सहयोग गरेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीको अगुवाईमा कार्यरत कर्मचारीले तीन सय देखि पाँच हजारसम्मको आर्थिक सहयोग गरेका छन् । सबै कर्मचारीले संकलन गरेको आर्थिक रकम एकमुष्ट कर्मचारीको तर्फबाट निमित्त प्रशासकीय अधिकृत शाहीले बुढाकी श्रीमती झलु बुढालाई हस्तान्तरण गरेका छन् ।

श्रीमती, दुई छोरा र १ छोरीलाई किरिया खर्च बापत गाउँपालिकाका कर्मचारीले आप्mनो तलवबाट आर्थिक संकलन गरेर उक्त रकम हस्तान्तरण गरेको अधिकृत शाहीले जानकारी दिए ।

आर्थिक संकलन गर्नेको नाम र रकम

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]