पाँच जनालाई न्यानो कपडा सहयोग

Nepal Chek शुक्रबार, फाल्गुण ०४, २०८०

सिमकोट । हुम्लाको सदरमुकाममा रहेका सिमकोट गाउँपालिका–८ स्याडा गाउँका पाँच जना जेष्ठ नागरीकलाीई न्यानो कपडा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको आह्वान,जेष्ठ नागरीकलाई सम्मान् कार्यक्रम अन्तरगत वडाभित्र रहेका दलित, महिला, अतिविपन्न र जेष्ठ नागरीक गरीक पाँच जनालाई न्यानो कपडासहित सम्मान गरिएको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । ट्याकसुट, टाउजर र टोपी प्रतिव्यक्ति एक–एका दरले वितरण गरिएको वडाध्यक्ष बुढाले बताउनुभयो ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण गरिएको हो । धनकौरा दमाई, सक्कले कामी, घोस्या शाही, बेलइती कामी र धनसिंह दमाईलाई कपडा सहयोग गरीएको छ । दुई महिला, तीन पुरुषलाई वितरण गरिएको हो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]