पत्रकार महतारा सम्मानीत

Nepal Chek बिहिबार, माघ २४, २०८१

सिमकोट । प्रेस चौतारी नेपाल हुम्लाको छैटौँ जिल्ला अधिवेशनको अवसरमा चौतारी हुम्लाले आफ्नो स्थापना दिवस र वार्षिक उत्सवकको अवसरमा सधैँ प्रदान गर्दै आएको सम्मान र पुरस्कृत अनुसार रेडियो कर्णाली आवाजका कार्यक्रम उत्पदाक तथा पत्रकार बेलुमाया महतरा सम्मानीत हुनु भएको छ । प्रेस चौतारी हुम्ला शाखामा लामो समयददेखि योगदान पुर्याएको भन्दै रेडियो कर्णाली आवाजका कार्यक्रम उत्पादन महतारालाई सम्मानीत गरिएको जानकारी प्राप्त भएको छ ।

पत्रकार महतारालाई कार्यक्रमका अथिती तथा जिल्ला पार्टी सचिव तीर्थराज बोहराले दोसल्लाह ओडाएर सम्मान गर्नुभएको हो भने कार्यक्रमका अध्यक्ष नन्द सिंहले टसिखादक लगाउनुभएको थियो । यसैगरी नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत पुरस्कृत हुनु भएको छ ।

चौतारी हुम्ला शाखाले जिल्लाकै उत्कृष्ट समाचार सम्प्रेषण् गर्नु हुने अध्यक्ष रावतलाई जनही रु पाँच हजारका साथै टलि खादक लगाएर पुरस्कृत गरेको जानकारी प्राप्त भएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]