हिरा जस्तै टल्किएको सिमकोट तस्विरमा हेर्नुहोस्

दाने बोहरा शनिबार, माघ २२, २०७८

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा विहिबार र शुक्रबार दुई दिन भारी हिमपात भएको थियो भने शनिबार देखि मौसममा सुधार आएको छ । शनिबार विहानदेखि मौसम सुधार आउँदा हुम्लाको सदरमुकाम सिमकोट सहितका आसपासमा क्षेत्र हिउँले सेताम्य बनेको छ । हिउँमा फुगेको सुन्दर हुम्लामा तस्विरमा यस्तो देखियो ।
तस्विर दाने बोहरा

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]