सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित बाेक्चेगाैडामा एक किशाेरीको लास फेला परेकाे छ । आज दिउसाे १२ बजेतिर किशाेरीकाे लास बाेक्चेगाैडा भन्ने स्थानमा फेला परेकाे हो ।
किशाेरीकाे लास खार्पुनाथ गाउँपालिका -१ काे बाेक्चेगाैडमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
आसाेज १३ गते हराएकी सिमकाेटदेेखि बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका-२ थालीकी सुजता रावलकाे आफान्तले आफ्नै छाेरीको लास भनेर मुचुल्का भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयो । लासकाे पहिचान भई नसकेको डिएसपी खनालकाे भनाई छ ।