काउन्सील प्रमाणपत्र हराएको हुँदा भेटाउनेले सम्पर्क गरी दिनुहोला

Nepal Chek बुधबार, फाल्गुण २३, २०८०

सिमकोट । कालिकोट जिल्ला महाबै गाउँपालिका वडा नम्बर ६ कुनी निवासी हाल हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँच बस्दै आउनुभएकी श्री लक्ष्मी कुमारी शाहीको सिटिभी अन्तर्गत TSLC IN LIVESTOCK PRODUCTION ANIMAL HEALTH को काउन्सील प्रमाण पत्र हराएको हुँदा भेटाउनु हुने जो कोहीले सम्पर्क गरि दिनुहोला । शाहीको रजिष्टेशन नम्बर JV, 01240,019 रहेको छ । भने जन्म मिती २०५८/०३/१८ गते भएको उक्त काउन्सील हराएकाले भेटाउने हुनेले सम्पर्क गरी दिन शाहीले आग्रह गर्नुभएको छ । सम्पर्कका लागि धिरेन्द्र शाही मोबाइल नम्बर ९८६८३१०९४९ मा सम्पर्क गरि दिनु होला ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]