प्रेस चौतारी कर्णाली प्रदेशमा हुम्लाका परियार सचिव, हमाल सदस्य

Nepal Chek आइतबार, फाल्गुण ०४, २०८१

सिमकोट । फागुन तीन र चार गते भएको प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको खुल्ला सचिव पदमा हुम्लाका सुरेश परियार र सदस्य खुल्लामा पदमराज हमाल सर्वसम्मत हुनु भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार विहान सम्पन्न दोस्रो अधिवेशनबाट परियार प्रदेश सचिवमा र हमाल प्रदेश कमिटी सदस्यमा सर्वसम्मत भएको प्रेस चौतारी हुम्लाका अध्यक्ष दाने बोहराले बताउनुभयो ।

साथै प्रदेश कमिटी अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ नेतृत्व बनेको हो । यस्तै, उपाध्यक्षमा सीता वली (सुर्खेत) र हिक्मत नेपाली (दैलेख), महासचिवमा ओमबहादुर शाही र कोषाध्यमा गिता थापा (सुर्खेत) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी (सुर्खेत), सचिवमा जगतजनाला विक (सुर्खेत), नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट) र सरेश परियार (हुम्ला) र कोषाध्यमा गिता थापा (सुर्खेत) चयन हुनुभएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]