सिमकोट । दुर्गम नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेबाट हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा दिनको साढे १२ बजेपछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका सम्पुर्ण नागरीक आन्दोलित भएका छन् । प्राधिकरणको नियम विरुद्ध बुधबार विहान हुम्लाका स्थानीय, नागरीक समाज, स्थानीय तहका जनप्रतिनिधि, नागरीक समाज, राजनितीक दल, पत्रकार महासंघ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिनुका […]
सिमकोट । वैशाख १८ गतेदेखि चीनसँगको हुम्लाको हिल्सा नाका सहित अन्य नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनिया मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ । तीस वटा कार्टुनमा रहेको ३३० बोटल मदिरा प्रहरीले बराम गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमला भट्टराईले बताउनुभयो । बरामद भएको मदिरा रु तीन लाख ६३ हजार रुपैयाँ बराबरको […]
सिमकोट । साविक कर्णालीका पाँचवटा हिमाली जिल्लामा सरकारले निःशुल्क दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ । गत साउनदेखि असार ३१ गतेसम्ममा ४०६ जनालाई २० किलोका दरले ८१ क्विन्टल २० केजी चालम वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका नायव सुब्बा नविन आर्चायले बताउनुभयो । जन्म २६३ […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा क्षेति हुँदा आगलागी हुँदा रु चौबीस लाखको क्षेतिएको छ । स्थानीय जसबिर शाहीको घरमा शनिवार विहान बिजुलीको तार सर्ट हुँदा आगलागी भएर घरको माथिल्लो(तेस्रो) सहित दोस्रो तलामा समेत क्षेति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षेति पुर्याएपनि मानविय […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा तीनको लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकुन भन्नका लागि सोलार सहयोग गरिएको हो । विद्युतीय ऊर्जाको अभावमा […]
सिमकोट । हुम्लाको सदरमुकामा रहेको सिमकोट गाउँपालिका–१ दोजाम र २ ठेहे गाउँमा रहेका आयोजनाहरुको अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समितीका कार्यबाह अध्यक्ष सरीता रावतको नेतृत्वमा ठेहे गाउँमा रहेका १० विभिन्न आयोजनाहरुको अनुगमन गरिएको हो । कार्यबाह अध्यक्ष रावतको नेतृत्वमा गएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा गाउँपालिकाद्धारा सम्पादित आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमन […]
सिमकोट । हुम्लाको सातवटा स्थानीय तह मध्ये चंखेली गाउँपालिका बाहेक अन्य वटाले आइतबार दश गते नै आफ्नो बजेट सार्वजनिक गरेका छन् । चंखेली गाउँपालिकाले यहि १५ गते गरिसक्ने बताएको छ । पुँजिगत तर्फको बजेट भन्दा चालुतर्फको बजेट दोब्बर गर्दै हुम्लाका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक […]
सिमकोट । हुम्लाको जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६७ लाख ६ बजेट ल्याएको छ । सातौँ गाउँसभा तथा बजेट अधिवेशनको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष सुशिला रोकाय भामले उक्त बजेट सभामा पेश गरेपछि सभाबाट पारित समेत भएको छ गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । गाउँसभामा आगामी वर्षको लागि ४९ करो […]
सिमकोट । खार्पुनाथले आगामी वर्षका लागि सभाबाट बजेट पारितसमेत गरेको छ । एक दिन सञ्चालन भएको सभाले आगामी वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको हो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत आगामी वर्षको बजेट ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपैयाँको रहेको बताए । बजेट चालु र पुँजीगत गरी हो। आन्तरिक स्रोत न्यून रहेका […]