सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले ०७८÷७९ मा सम्पादन गरेका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि नाम्खाा गाउँपालिकाले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । गाउँपालिकाहरूले गर्नुपर्ने महत्वपूर्ण कार्यमा अघिल्लो आर्थिक वर्षमा भएका कामको सार्वजनिक सुनुुवाइ कार्यक्रम पर्छ । त्यसैलाई ध्यानमा राखी नाम्खा गाउँपालिकाले अघिल्लो आर्थिक […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्कघात (प्यारलाइशिस) का काराण गम्भीर बिरामी परेकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको काठमाडौं बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्कघातका कारण मृत्युसँग लड्दै उहाँको शरीरको दाइने भाग चल्न छाडेको श्रीमान चक्र बोहराले बताउनुभयो । मङ्सिर पाँच गते गाउँ […]
सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोन एक गतेबाट सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ । नेपालीहरुको बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको हो । शाखाका नायव सुब्बा नवीन आचार्यका अनुसार, लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको भएको बताउनुभयो […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले ५८ औं वालदिवसको अवसरमा विद्यार्थी कम्बल सहयोग गरेको छ । सदरमुकाममा रहेको हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कपडाको समस्या भएपछि गाउँपालिकाले कम्बल सहयोग रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालय अन्तरगतको हिमाली छात्रावासमा अध्ययन गर्ने ५० जना विद्यार्थी मध्ये २५ जनालाई एक–एक थान कम्बल सहयोग […]
काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा […]
सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोज एक गतेबाट छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रति केजी रु सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको हो । आजभोलीको विक्री भइरहेको मूल्य भन्दा प्रति केजीको सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख […]
सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा नआउँदा हुम्लीको रोजगारी गुमेको छ । कोभिड–१९ को संक्रमणले विगत तीन वषदेखि बन्द रहेको हिल्सा नाका नखुल्दा जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा,सदरमुकाम सिमकोट, खार्पुनाथका साथै सर्केगाड गाउँपालिकाका अधिकांस स्थानीयवासीको रोजगारीका साथै रोजीरोटी गुमेको छ ।तीन वर्षदेखि यहाँका नागरीक छिमेकी मुलुक चीनमा जान नपाउँदा आम्दानी […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्ष भरजंग शाहीले आफ्नो पहिलो पारिश्रमीकबाट खाद्यान्न सहयोग गर्नुभएको हो । वडा नम्बर पाँचमा रहेको गरिब,असाय, दलितलाई राज्यबाट पाउने सेवा सुविधाबाट खाद्यान्न सहयोग गरेको शाहीले बताउनुभयो । वडाध्यक्ष शाहीले चुनावको बेला आफुले जनतामा दिएको बाचा अनुसार वडा नम्बर पाँचमा रहेका दलित, एकल महिला र पुरुष तथा आफ्नो […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको कर्पुखोला लघु जलविद्युत योजनाको निर्माण कार्य समयमै सम्पन्न हुँदा स्थानीयवासी खुसि भएका छन् । निर्माण कम्पनीले छोटो समयमा काम सम्पन्न गर्दा स्थानीय अन्धकारबाट उज्यालो देख्न पाएका छन् । लामो समय देखि अन्धकारमा बस्दै आएका यहाँका नागरीकले अब विद्युत सेवा उपभोग गर्नुका साथै अन्धकार मुक्त भएको हो । योजनाका लागि […]