हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेवीका लाई प्रोत्साहन दिएर बिदाई गरेको छ । लामो समय देखि स्वयम् सेविकाको रुपमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप रु १० हजार रुपैया सहित दोसल्लाह ओडाएर बिदाई गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । साविकको मैला गाविसका ११ र […]
सिमकोट । हृदयाघात भई काठमाडौं पुर्याइएका एक शिक्षकको उपचारमा समस्या भएको छ । यही असार २१ गते आफ्नै घर चङ्खेली-१ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गालाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौं पुर्याउन नै ठूलो खर्च लाग्दा उपचारमा आर्थिक अभाव भएको हो । उनलाई हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पुर्याउन र त्यहाँबाट हेलिकप्टर […]
मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका […]
काठमाडौं सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब २० अंकले उकालो लागेको छ। १९.१२ अंकले बढेर आज नेप्से २८४३ विन्दुमा बन्द भएको छ। गत हप्ताको अन्तिम दिन पनि नेप्से २८४३ विन्दुमै पुगेर रोकिएको थियो। आज साताको अन्तिम दिन ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। हप्ताभरमा सर्वाधिक किनबेच भएको दिनसमेत सात […]
काठमाडाैं । भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु-याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव […]
१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]