इङ्ल्याण्डलाई हराउँदै इटाली बन्यो युरोकप च्याम्पियन

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो […]

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेशन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान पत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली […]

२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

काठमाडौं । अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा भएको खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अर्जेन्टिना […]

५५ बर्षपछि युरोकप फुटबलको फाइनलमा इङ्ग्ल्याण्ड

एजेन्सी । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति डेनमार्कलाई अतिरिक्त समयमा २/१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । यो जितसंगै इंग्ल्यान्डले पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने अवसर प्राप्त गरेको छ ।घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता […]

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै – युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो […]

युरोकप फुटबलः युक्रेनमाथिको सानदार जितसंगै इंग्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी । युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबल प्रतियाोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४ शुन्य गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । त्यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे […]

युरो कप २०२० : आजदेखि क्वाटरफाइल खेल हुँदै

काठमाडौं युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे हुनेछ […]

राष्ट्रिय फुटबल टाेलीको बन्द प्रशिक्षण एक हप्तापछि

काठमाण्डाै  राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक हप्तापछि सुरु हुने भएको छ । बिहीवार (आज) देखि सुरु हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । […]

बालुवाटार निर्णय : नाम फेरियो, संरचना कायमै

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]