सिमकोट । हुम्लाका विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले राजनीतिक दलहरुसँग गरेको आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलको सहभागीता रहेको थियो भने उनिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय निर्वाचनका लागि आयोगले जारी गरेका आचारसंहिता पूर्णरुपमा पालन गर्ने नेकपा एमालेका […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका –४ बुराउँसेमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको प्रहरी जानकारी दिएको छ । सर्केगाड गाउँपालिका – ८ राहदेउ घर भएका लालसिंह सुनार सिमकोट गाउँपालिका –४ बुराउँसेमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्ष कृष्ण ओझाले […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । पछिल्ला केही दिन यता नेपालगञ्जको खाद्य डिपोबाट टिपरफार्मत ढुवानी भएर जिल्लाको जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला हुँदै त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोटसम्म ढुवानी गरी रहेको छ । विमानस्थलबाट खाद्यको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन […]
सिमकोट । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसानहरू परम्परागत बाली छाडेर आलु खेतीमा आकर्षित भएका छन् । गहुँ,जौ, उवा, फापर, चिसो र कादो भन्दा सदरमुकामबासी सिमकोटका लागि आलु खेती मूख्य भएको छ । सदरमुकामबासी तल्लो र माथिल्लोमा हरेक सुविधा सहज भएपछि आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री हुनेभएपछि भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ पाम्लाथुुङ गाउँका नागरीकले खानेपानी ल्याउन डेढ घण्टाको पैदल हिडेर खोलाको पानी प्रयोग गर्न बाध्य हुँदै आएका छन् । गाउँमा खानेपानी आपुर्ती गर्दै आएको योजनाको पाईप लाईन सडकमा रहेको र गाडी गुड्ने क्रममा पाईप थिचिएर धारामा पानी आउन छोडेपछि स्थानीयले यस्तो समस्या भोग्नु परेको हो । सिमकोट गाउँपालिका– ७ […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट अन्तर जिल्ला पुग्ने यातायातको साधन हवाई सेवा चारदिन देखि उडान ठप्प भएको छ । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा उडान ठप्प पारेर पूर्वमा उडान भरिहरको छ । जिल्लामा उडान भर्दै आएका सीता, समिट र तारा एयरले नाफामुखी […]
सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा केही दिन यता देखि नियमीत नहुादा यात्रुले सास्ति खेप्नु परेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान नियमीत गराउन योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाद्धारा जिल्ला प्रशासनको ध्यानकर्षण गरेको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले एक महिना देखि हुमलामा देखिएको हवाई समस्याको समाधान गरी दिन प्रमुख […]
सिमकोट । मुगु–हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो । ग्रामिण पहुँच कार्यक्रम (र्याप थ्री)ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए । ग्रामीण […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बोइलर कुखुराको मासुका साथै अन्य दैनिक उपभोग्यवस्तुको मूल्य आकाशिएको छ । एक हप्ता अगाडी रु ६ सय मूल्यमा विक्री हुने बोइलर कुखुराको मासुको पछिल्लो केही दिनयता प्रति केजीको रु ८ सय पुगेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान कम हुँदा मूल्य आकाशिएको हो । सेवाग्राहीले चर्को मूल्य तिरेर मासु खनजुपर्ने […]