सिमकोट । डिभिजन वन कार्यालय हुम्लाले निःशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ । सरदमुकाम सिमकोट तल्लो बजारमा रहेको आफ्नै कार्यालय भवनको अगाडी खाली रहेको भूभागमा नर्सरी निर्माण गरिएको सहायक वन अधिकृत तथा लोजजन शाहीले बताए । डिभिजन वन कार्यालय हुम्लाले उत्पादन गरेका विरुवा सातवटै गाउँपालिकामा निःशुल्क वितरण गरीने भएको सहयाक वन […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ३ मा रहेको रलिङ्ग माध्यामिक विद्यालयमा आज वृक्षारोप गरिएको छ । एभ्रिकोट अर्थात चुली जातका एक सय ४२ बोटहरु विद्यालय परिसरमा लगाइएको छ । बाख्रेजुर, चिया तथा फलफुल नर्शरी ठेहेले उत्पादन गरेको उक्त चुली जातका बोटहरु लगाइएको सोही विद्यालयका शिक्षक सुर्यमणी बोहराले बताए । जिल्ला कृषि विकास कार्यालय हुम्लाको […]
सिमकोट । जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको ज्योति लाईफ इन्सोरेन्स कम्पनीले बिमा साक्षरता अभियान सञ्चालन गरेको छ । शहर देखि गाउँसम्म ज्योति लाईफ, घरघरमा बिमा भन्ने उदेश्य लिएको कम्पनीले उक्त कार्यक्रम हुम्लामा सञ्चालन गरेको हो । अभिमुखीकरण कार्यक्रममा जीवन बिमाको उदेश्य, महत्व र यसका फाईदाका बारेमा सहजिकरण गरिएको थियो । त्यसैगरि कम्पनीद्धारा हाल सञ्चालन […]
सिमकोट । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी निर्वाचन कार्यालय सिमकोट । हुम्लाले अन्तिम मतदान केन्द्र र मतदान स्थल निर्धारणको निर्धारण गरेको छ । ५२ वटा मतदान स्थल निर्धारण गरेको छ भने ५४ वटा मतदान केन्द्रको संख्या निर्धारण गरेको जिल्ला निर्वाचान कार्यालय हुम्लाले जानकारी दिएको छ । स्थानीय तहको अनुसार अन्तिम मतदाता, […]
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले हातहतियार बुझाउन आग्रह गरेको छ । आशन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन भन्दै प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन हातहतियार बुझाउन सूचना प्रकाशित भएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले आइतबार सूचना जारी गरी जिल्ला […]
सिमकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित ४ जनाविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको […]
सिमकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्पन्न भएको छ । चैत ६ गतेबाट ११ गतेसम्मको अवधिमा खुलेको भर्नामा हुम्लामा ५२४ जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैतसम्मका लागि खुलेको भर्ना प्रक्रियामा म्यादी प्रहरीमा सहभागी हुन उनीहरूले आवेदन दिएको जिल्ला प्रहरी […]
सिमकोट । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । सुर्खेतबाट हुम्लाका लागि निजी एयरलाइन्सले कम उडान भरेपछि नियमीत उडानका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई अनेरास्ववीयु जिल्ला कमिटी हुम्ला र अखिल अखिल क्रान्तिकारी जिल्ला कमिटी […]
सिमकोट । पहिलो पटक हुम्लामा कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला कार्य समिति हुम्ला गठन भएको छ ।उक्त क्यान महासंघ हुम्लाको प्रथम जिल्ला भेला तथा साधारण सभाले नाै सदसीय जिल्ला कार्यसमिति गठन गरेको हाे । सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत ब्यक्ति तथा ब्यवसायीहरुको प्रथम जिल्ला भेला तथा साधारण सभाले छिरिङ युङडुङ लामाको अध्यक्षतामा […]