याङगार गाउँका तीस घरधुरी दुषित पानी खान बाध्य

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ याङगार गाउँमा यतिबेला खानेपानीको समस्या निम्तिएको छ । तीस वटा घरधुरी रहेको याङगार गाउँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आउनु परेको गुनासो गरेका छन् । सडक निर्माणका क्रममा डोजरले पानीको पाइप लाइन नै काटि दिएपछि गाउँमा खानेपानीको समस्या निम्तिएको स्थानीय छोमु लामाले बताउनुभयो । बाटो निर्माण गर्दा भौतीक […]

चंखेलीमा जीप दुर्घटना पाँच जना सख्त घाइते

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन् । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक […]

हुम्लामा मनाइयो साउने पूर्णिमा मेला

सिमकोट । हिमाली जिल्ला हुम्लाको ठूलो पूर्णीमाका रुपमा मनाइने साउन पुनी (जनै पूर्णीमा) धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पूर्णीमाको अवसरमा चतुदर्शीको दिन देखि मनाउन शुरु हुने साउने पुर्णीमा जिल्लाभरका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर)मा पुजाआजा र धामी नाचेर मनाइएको छ । जिल्लाका विभिन्न गाउँवस्तीमा स्थापना गरिएका देउताका माडुहरूमा धामी नाचेर […]

महिना दिनदेखि रायाका स्थानीय टेलिफोन सेवा पाउनबाट बन्चित

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका नागरीक झण्डै महिना दिनदेखि टेलिफोन सेवाबाट बन्चित भएका छन् । यति लामो सयमसम्म अवरुद्ध भएको टेलिफोन सेवा मर्मतका लागि सम्बन्धित पक्ष नेपाल टेलिकम हुम्लाले व्यवास्था गरेको यहाँका नागरीकको गुनासो छ । राया गाउँको ठानाकोटमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध हुँदा खार्पुनाथ गाउँपालिकाको चार वटा वडाका […]

हुम्लामा ६ सय ७८ जनाले लिए जन्म, मृत्युको अनुदानको चामल

सिमकोट । हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई निःशुल्क अनुदानमा वितरण गर्ने २० किलो चामल प्रभावकारी बन्दै गएको छ । हुम्लामा २०८० को असार मसान्तदेखि २०८१ को असार मसान्तसम्म जन्म र मृत्यु भएका ६ सय ७८ जनालाई एक सय ३५ क्विइन्टल ४० केजी चामल वितरण गरेको खाद्य व्यवस्था […]

गाउँको ताजा तरकारी सिमकोट पुग्न थाल्यो

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आसपासका गाउँबाट ताजा तरकारी दैनिक पुग्न थालेको छ । गाउँघरमा उत्पादित तरकारी सदरमुकाम पुग्न थालेको हो । खार्पुनाथ गाउँपालिका–४ छिप्रा, माजा, नल्ना गाउँका किसानले आफ्नो खेतवारीमा उत्पादन गरेको काउली, बन्दा, फर्सि, टमाटर, गोलभेडा, आलु, प्याज सदरमुकाममा ल्याएर विक्री गर्दा राम्रो बजार पाउने गरेको छ । ठेहे, लाङ्दु, याङचु, […]

कृषकलाई ग्रिन हाउसका लागि पाल सहयोग

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क ग्रिन हाउस निर्माणका लागि पाल सहयोग गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले ग्रिनहाउस सहयोग गरेका हुन् । गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर […]

पहिरोमा घर पुरिदा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

पोखरा । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता भएका छन् । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी […]

सिमकोट बजारमा पाँचवटा सिसिटिभि जडान

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रका विभिन्न चोकमा सिमकोट गाउँपालिकाले सिसि क्यामेरा जडान गरेको छ । बजार क्षेत्रमा रहेका तीनवटा मुख्य चोकमा सिसिटिभि क्यामेरा जडान गाउँपालिकाले गरेको हो । सिमकोट बजारका मुख्य चोकमा चोरी लगायत अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि सहज होस् भन्ने उदेश्यले गाउँपालिकाले पाँचवटा सिसिटिभि जडान गरेको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]