सिमकोट । राष्ट्रिय जनगणना २०७८ अनुसार हुम्लाको ७ वटा गाउँपालिका मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सिमकोट गाउँपालिका भएको द्धछ । सिमकोट गाउँपालिकाको जनसङ्ख्या १२ हजार १ सय ३० भएको छ । त्यसपछि सर्केगाड गाउँपालिकाको जनसङ्ख्या ११ हजार ४० रहेको छ । सबैभन्दा कम जनसङ्ख्या जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको रहेको छ । राष्ट्रिय जनगणना २०७८ […]
सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझ देखि निरन्तर हिमपात भई रहेको छ । हिमपातले यहाँको जनजीवन थप बष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ । अहिले पनि हुम्लामा हिमपात निरन्त जारी रहेको छ […]
सिमकोट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ । बिहिबार विहान देखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सिता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट छाडा छोडिएका भुस्याहा कुकुरले सर्वसाधरण टोक्न थालेपछि यहाँका महिलाले कुकुरको व्यवस्थापन गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छ । सोमबार सिमकोट गाउँपालिका वडा ६ माथिल्लो गाउँका महिलाहरुले छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यसँग माग गरेका हुन् । सिमकोट बजारका विभिन्न […]
सिमकोट । नेपाल विधुत प्राधिकरण कार्यालय हुम्लाले पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु गरेको छ । यसको उद्घाटनको पहिलो दिन आइतबार १५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विधुत प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले आइतबार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रुपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो । उद्घाटनकै पहिलो दिन डिजिटल […]
सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालीत मासु पसलहरू अनगमन गर्दा अधिकांस मासु पसलहरू मापदढण्ड विपरीत सञ्चालनमा रहेका छन् । शनिवार बिहान सिमकोट गाउँपालिका उपाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक बलि रावतको संयोजकत्वमा गएको टोलिले अधिकांस मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटाएको छ । मासु पसलको अनुगमन गर्ने क्रममा सत्य तथ्य फेला परेको सिमकोट गाउँपालिका […]
सिमकोट । हुम्लामा शुक्रबार कुकुरले टोकेर सख्त घाइते भएकी ७ वर्षीया बालिकाको समिट एयरले निःशुल्क उद्धार गरेको छ। कुकुरले टोकेर घाइते भएकी चंखेली गाउँपालिका– ६ मेल्छामकी बिमारी ऐडीलाई समिट एयरलाइन्सले निःशुल्क उद्धार गरेको हो। बिरामी र कुरुवा एक /एकजनालाई सीता र समसि जहाजले भाडा निःशुल्क गरेको सीता एयरका हुम्ला इन्चार्ज छेपेल लामाले जानकारी दिए। हुम्लादेखि […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एकजना बालिकालाई कुकुरले टोक्दा सख्त घाइते बनाएको छ । शुक्रबार दिउँसो रानीवनको बाटो भएर आमासँगै हिडिरहेकी सात वर्षिय बालिकालाई कुकुरले टोकेर घाइते बनाएको छ । एर्पोटको पछाडि पट्टी रहेको नेपाली सेना बस्दै आएको रानीवनमा रहेका छाडा छोडिएका कुकुरले टोक्दा घाइते बनाएको हो । जिल्ला दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा […]