सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवाले पछिल्लो केही दिन यता देखि नियमीत उडान भरि रहेका छन् । दशैं तिहारको समयमा जिल्ला बाहिर जाने यात्रुको चाप बढी रहेका बेला केही दिनयता देखि नेपाल एयरलाइन्स सहित निजी एयरलाइन्सहरुले हुम्लामा आफ्नो उडान थप गरेका छन् । हुम्ला देखि जिल्ला बाहिर पुग्न […]
सिमकोट । २०५९ पौष २६ गते स्थापना भएको हिमाली नविन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा हालसम्म चार सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुर्नमिलन गरको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नविन समाजले अठार वर्षसम्म आईपुग्दा ४ सय ९४ जना बालबालिको उद्धार गरी उनिहरुको परिवारसँग पुर्नमिलन गरिएको हो […]
सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकामा यो वर्ष मकै उत्पादनमा कमी भएको छ । मकै उत्पादनमा कमी आएसँगै खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा गाउँका महिलाहरुको मुख्य आम्दानीको श्रोतमा कमी आएको छ । समयमै पानी नपर्नुका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका स्थानीय महिलाले गुनासो गरेका छन् । वडा ४ को छिप्रा […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई जहाजको टिकट नपाउँदा हुम्लाका विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् । जिल्ला बाहिर जोड्ने एक मात्रै हवाई जहाजको टिकट नपाउँदा टिकट परिक्षा दिन जाने जिल्लाका विद्यार्थी विमानस्थलमै अलपत्र परेका छन् । दसैँ, तिहार मनाउन घर आएका विद्यार्थीहरू जहाजको टिकट नपाएपछि समस्यामा परेका […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ । सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् […]
सिमकोट । राष्ट्रिय जनगणनाका लागि हुम्लामा सबै तयारी पुरा भएको छ । सातवटा गाउँपालिका र ४४ वटा वडा रहेको हुम्लामा ८० जना गणकहरु ख्टिने भएको छन् । कात्तिक २५ गतेबाट देशभर हुने जनगणनाका लागि हुम्लाका गणकहरुलाई तीन दिनसम्म तालिम समेत दिइएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना संकलन […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको एक गाउँमा झण्डै २४ वर्ष अघि सुकेको मुहानबाट पुन पानी आउन थालेको छ । लगातार २४ वर्ष सम्म पानी नआएको वडा ३ को रिठापाटामा गएको अविरल वर्षा पश्चात पुन पानी निस्केपछि यहाँका स्थानीय खुसि भएका छन् । सुकेको मुहानबाट पानी निस्कन थालेपछि वडा ३ का नागरीकहरुले आफ्नो […]
सिमकोट। तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ। पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो। तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन्। यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महङ्गोमा आएको छ। […]
काठमाडौं । नेपाली साहित्यका नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]