जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्गानिक मिनिमार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनिमार्केट संचालना ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने, “ रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागी […]
सिमकोट । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम वितरण केन्द्रले आजबाट सञ्चालनमा ल्याएको छ । अवरुद्ध भएको विद्युत सेवा टालटुल गर्दै साढे एक महिना पछि विद्युत सेवा सञ्चालनमा आएको हो । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र साढे एक महिनादेखि अन्धकारमय बनेको थियो । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण […]
सिमकोट । कात्तिक एक गते राति देखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण भेगमा रहेका चारवटा पालिकाको विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा विद्यार्थी लगायत अन्य सर्वसारधण गाउँमै बस्न बाध्य भएका छन् । दक्षिण भेगका चारवटा सर्केगाड, चंखेली, ताँजाकोट, र अदानचुली गाउँपालिकाका नागरीकलाई जिल्ला बाहिर जानको लागि गाडी मार्फत सहज भएपनि सडक अवरुद्ध हुँदा उनिहरुलाई थप […]
सिमकोट । मलसाप्रोले लखेटेर ल्याएको कस्तुरी डिभिजन वन कार्यालय हुम्लामा बुझाइएको छ । नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना क्षेत्र हेक्पा खोलामा आत्तिएर आएको अवस्थामा फेला परेको कस्तुरी स्थानीयले शनिवार डिभिजन वन कार्यालय हुम्लामा बुझाएका छन् । जंगलमा बस्ने कस्तुरीको संरक्षण र व्यवस्थापन होस भन्दै शनिबार भेटाएका स्थानीयले कस्तुरीलाई कार्यालयमा इमानदारीताका साथ बुझाएका हुन् । मलसाप्रोले […]
सिमकोट । लामो समय देखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले उत्तरी नाम्खा गाउँपालिकामा रहेका आठवटा विद्यालयका शिक्षक र विद्यार्थीलाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नाम्खा गाउँपालिकामा रहेका शिक्षक विद्यार्थीलाई सामाग्री सहयोग गरेको हो । जिल्लामा कोरोना संक्रमणको दर शुन्य भएपनि यसबाट बच्नका लागी स्वास्थ्य सामाग्री सहयोग गरिएको […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक निर्माणको अवस्था बुझ्न जिल्ला पुगेको संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीलाई यहाँका सातवटा राजनितीक दलले माग पत्र बुझाएका छन् । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो । समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा आएको टोलिलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट […]
सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट रिफर गरि स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना विरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सिमकोटमा रोकिनु परेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा १ प्युस घर भएका दिर्घरोगी ६० वर्षीय विरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु परेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत […]
सिमकोट । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ । बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना […]
सिमकोट । हिमपातले तीन दिन देखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशी सहित तीनजना नेपाली नागरीक गरेर सातजनाको हेलिकप्टोर मार्फत उद्धार गरि सिमकोट ल्याइएको छ । हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरीक रहेका हुन् भने तीनजना उनिहरुसँगै गएका नेपाली नागरीक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परि […]