पानी नपर्दा खेतमै सुक्न थाले उवा, गहुँ र जौ बाली

सिमकोट । हुम्लामा यो वर्ष पानी नपर्दा किसान खडेरीको चपेटामा परेका छन् । सिमकोट गाउँपालिका वडा नम्बर १,२, ३ र ४ चारमा पर्ने खेतबारीहरु यतिबेला सुख्खा देखिएका छन् । बरगाऊँ, ठेहे, लिमाटङ, तोर्पा लगायतका गाउँमा रहेका खेतबारीमा पाक्न लागेका उवा, गहुँ पहेला भएका छन् । भने खेतमै सुक्न थालेको भन्दै जिल्लाका किसानले गुनासो गर्न थालेका […]

आज १३५औँ विश्व मजदुर दिवस

सिमकोट । आज १३५औँ विश्व मजदुर दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा यो दिवस मनाउँदै आएका छन् । यसवर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइँदै छ । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक […]

सिमकोट गाउँपालिकाद्धारा बिस जना होटेल व्यवसायीलाई कुक वेकरी तालिम

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आथित्य तथा कुक वेकरी तालिम आटबाट सञ्चालन गरेको छ । सिमकोटमा रहेका होटेल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका विस जना होटेल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम सञ्चालन गरिएको हो । कुक वेकरी बनाउन सिकाउनका लागि २० दिने तालिममा प्रशिक्षण दिनका लागि काठमाण्डौंबाट उमेश भुवाइ […]

हुम्लीका लागि २०८० दुःखत विभिन्न कारणले २० जनाले ज्यान गुमाए

सिमकोट । २०८० सालको बैशाख महिना सुरु भएसँगै हुम्लीका लागि निकै कष्टकर दुखदायी वर्ष बन्यो । एक वर्षको अवधिमा विभिन्न कारणले २० जनाले ज्यान गुमाएका छन् । आत्महत्या, ढुंगा खसेर, विस सेवन, भिरबाट लडेर र विभिन्न समयमा गाडी दुर्घटनामा परी २० जनाको ज्यान गएको थियो । यस्तो छ २०८० साल वैशाख महिना विष सेवन गर्दा […]

भेडीगोठको आगलागीमा परेर एकजनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एक जना पुरुषको आगलागीमा परेर मृत्युभएको छ । गाउँभन्दा २ घण्टाको दुरी टाढामा रहेको कुरिल्ला लेखमा रहेको आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षिय हर्के ऐडीको बुधबार राती आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । रातीको समय हावाहुरी चलेर ऐडी […]

लामा सांस्कृति मच्च हुम्लाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा छेपालदोर्जे निर्वाचीत

सिमकोट । हुम्लामा रहेको लामा साँस्कृतिक मच्चको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार उद्दघाटन सत्र सम्पन्न गरी छेपाल दोर्जे लामालाई सर्वसहमतीबाट मञ्चको अध्यक्ष पदमा निर्वाचीत गरिएको छ । साँस्कृतिक मञ्चको अध्यक्षमा लामा सहित ११ जना सदस्य निर्वाचीत भएका छन् । जसमा उपाध्यक्षमा प्रेम बहादुर लामा, कोषाध्यक्षमा छिरिङ पाल्मु लामा, सचिवमा सूर्य बहादुर लामा […]

चौगनफयाका सुत्केरी महिला आमा सुररक्षाको रकम पाउनबाट बञ्चित

सिमकोट । सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सुविधा अझै नपाएको गुनासो गरेका छन् । साउन महिना देखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएका ८ जना महिलाले गर्भजाँच गराएको बापतको रकम नपाएका हुन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत […]

थाली गाउँमा अज्ञात रोगले पशुवस्तु विरामी पर्नुका साथै मर्न थाले

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा तीन दिनदेखि अज्ञात रोग फैलिनुका साथै पशुवस्त मर्न थालेका छन् । अचानक पशुवस्तु सुनिने, घाँस नखाने, ¥याल छोड्ने जस्ता रोगका लक्षणले थालि गाउँका पशुवस्तु थला परेका छन् । थाली गाउँका स्थानीय काले रावलको दुई वटा पशु मर्नुका साथै गाउँका अन्य १५ देखि २० पशुवस्तुमा यस्तो खालको रोग देखिनुका […]

काउन्सील प्रमाणपत्र हराएको हुँदा भेटाउनेले सम्पर्क गरी दिनुहोला

सिमकोट । कालिकोट जिल्ला महाबै गाउँपालिका वडा नम्बर ६ कुनी निवासी हाल हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँच बस्दै आउनुभएकी श्री लक्ष्मी कुमारी शाहीको सिटिभी अन्तर्गत TSLC IN LIVESTOCK PRODUCTION ANIMAL HEALTH को काउन्सील प्रमाण पत्र हराएको हुँदा भेटाउनु हुने जो कोहीले सम्पर्क गरि दिनुहोला । शाहीको रजिष्टेशन नम्बर JV, 01240,019 रहेको छ । भने […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]