घरघरमै पुगेर ताँजकोटले दियो स्वास्थ्य सेवा

सिमकोट । वर्षायाम लागेसँगै जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिरहेको छ । यो सिजनमा विरामी बढी हुने भएकाले ताँजकोट गाउँपालिकाको निती अनुसार घरदैलो स्वास्थ्य अभियान सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म […]

मापदण्ड विपरीत सञ्चालीत एक फार्मेशीमा तालाबन्दी

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन हुँदै आएका निजी फार्मेसीको सोमबार अनुगमन गरिएको छ । सदरमुकाममा सञ्चालन भएका चारवटा मेडिकलको अनुगमनका क्रममा एक फार्मेसीमा ताला लगाइएको छ । सिमकोटमा सञ्चालित फार्मेसीहरु निर्धारित मापदण्ड बिपरित सञ्चालन हुदै आएको पाइएपछि अनुगमनका क्रमका ताला लगाइएको जानकारी प्राप्त भएको छ । निर्धारित न्युनतम मापदण्ड अनुसार पालना नगरी सञ्चालन हुँदै […]

जटिल समस्या भएका ११ महिलाको जिल्ला अस्तालले गर्यो सफल अप्रेशन

सिमकोट । जिल्ला अस्पताल हुम्लामा आर्थिक वर्ष २०८०।०८१ मा अति जटिल समस्या भएका ११ जना गर्भवती सुत्केरी महिलाको अप्रेशन गर्न सफल भएको बताइएको छ । जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराका अनुसार, यो आर्थिक वर्षमा जिल्ला अस्पताल हुम्लाले विभिन्न जटिल केश सुत्केरी हुन नसकेका ११ जना महिलाको शल्याक्रिया मार्फत सुत्केरी गराउन सफल भएको बताउनुभयो […]

जिल्ला अस्पताल हुम्लाले पन्ध्र हजार, छ सय, चालीस विरामीलाई दियो सेवा

सिमकोट । जिल्ला अस्पताल हुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा पन्ध्र हजार, छ सय, चालीस जनालाई सेवा दिएको छ । एक मात्रै जिल्ला अस्पताल हुम्लाले झण्डै २७ किसिमका विरामीको उपचार गरेको बताइएको छ । अस्पतालले सामान्यदेखि जटिल किसिमका विरामीको उपचार गरेर सेवा प्रदान गरेको जानकारी प्राप्त भएको छ । ओ.पि.डी सेवामा तेह्र हजार, सात सय, ६१ […]

अदानचुली गाउँपालिका पूर्व उपाध्यक्ष ऐडीको उद्धार

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पूर्वउपाध्यक्ष ऐडी सुत्केरी हुने समय नपुग्दै ६ महिनाको बच्चा जन्माउँदा साल अड्कीएपछि बेहोस हुँदा बुधबार साँझ ६ बजेट सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरीता बोहराले बताउनुभयो । ऐडीले मङ्गलबार बच्चा जन्माएर […]

विद्यालय व्यवस्थापन समितिले लगाए आधारभूत स्वास्थ्य केन्द्रमा ताला

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्र बर्थिङ सेन्टरमा सोमबार ताला लगाइएको छ । वडा नम्बर २ थाली गाउँमा रहेको शंकर माध्यामिक विद्यालय व्यवस्थापन समितिले गाउँमै भएको बर्थिङ सेन्टरमा ताला लगाएको जानकारी प्राप्त भएको छ । विद्यालयको खाली रहेको जग्गामा बर्थिङ सेन्टरको भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदै आएपनि रु […]

सुत्केरी व्यथा लागेकी लक्ष्मीको हेलिकोप्टरमार्फत उद्धार

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट शनिबार सुत्केरी व्यथा लागेकी गर्भवती एक जना महिलाको उद्धार गरिएको छ । वडा नम्बर ६ को लौँठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई सुत्केरी शुक्रबार सुत्केरी व्यथा लागेर लौँठी स्वास्थ्यचौकीमा पुर्याइएपनि उपचार सम्भव नभएर अवस्था जटिल देखिपछि शनिबार हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । […]

मृगौला पिडित बोहरालाई उपचारमा आर्थिक अभाव ः सहयोगको लागि अपिल

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ प्याम्फेक गाउँका धन बहादुर बोहराको एक मृगौला फेल हुँदा उपचारमा आर्थिक अभाव भएको छ । ४१ वर्षिय बोहराको एक मृगौला काम नगर्दा उपचारमा आर्थिक अभाव हुँदा आफन्त आर्थिक सहयोगको अपिल गरेका छन् । संघिय राजधानी काठमाण्डौंमा रहेको विर अस्पतालमा उपचारत ४१ वर्षिय बोहरालाई उपचारमा आर्थिक अभाव हुँदा सक्ने जति सहयोग […]

डाडाफयाँ स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई सम्पन्न, १७ जना महिला सुत्केरी भए

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर सात डाडाफयाँ स्वास्थ्यचौकीले सार्वजनिक सुनुवाई गोष्ठी सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको हो । स्वास्थ्य व्यवस्थापन समितिका संयोजक रुप्सी सुनारको अध्यक्षतामा र कार्यपालिका सदस्य टसी विकको प्रमुख आथित्यतामा गोष्ठी सम्पन्न भएको हो । डाडाफयाँ स्वास्थ्यचौकीले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]