तोकियो एम्बुलेन्सको भाडादर

सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेको एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाको सडक पुगेका वस्तिहरु सम्मका लागि एकरुपता ल्याउन किलो मिटरका आधारमा एम्बुलेन्सको भाडादर कायम गरिएको हो । उक्त वस्तिहरुमा भएका विरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो । स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला […]

ताँजकोटमा ३० जना कुपोषीत बालबालिका भेटिए, ७० प्रतिशत दलित समुदायका बालबालिका

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाँपालिकाले कुपोषण भएका बालबालिकाको पहिचान अभियान सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको यो अभियानका क्रममा वडा एक देखि पाँचसम्ममा ३० जना बालबालिकामा कडा खालको कुपोषण भएको भेटिएका छन् । भने १ सय १५ जना मध्यम खालको कुपोषण भएका बालबालिका भेटिएको गाउँपालिका स्वाथ्य शाखाका प्रमुख धनराज […]

उत्कृष्ट काम गर्ने पाँच स्वास्थ्य स्वयमसेविका पुरस्कृत

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई पुरस्कृत गरेको छ । २० औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा आज पाँच जना स्वयमसेवीकाहरुलाई पुरस्कृत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो । पालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण […]

सिमकोट गाउँपालिकाले सुरु गर्यो ‘कुपोषण पहिचान घर कार्यक्रम’

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले कुपोषण मुक्त बनाउन पालिका बनाउनका लागि कुपोषण पहिचान घर कार्यक्रम सुरु गरेको छ । कुपोषित सहजै पत्ता लगाउनका लागि १ देखि ८ नम्बर वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले सुरु गरेको छ । ६ महिना देखि २३ महिनासम्मका बालबालिकामा कुपोषण पहिचान गरी मध्येम […]

गर्भवतीको घरमा निलो झण्डा

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले गर्भवती महिलाको घर सहजै पहिचान होस् भने निलो भण्डा राखेको छ । १ देखि ८ वडा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतका सबै स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा राखिएको हो । सिमकोट गाउँपालिका […]

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको सत्र घण्टापछि विहिबार विहान उद्वार गरिएको हो । व्यथा लागेर थला परेपछि अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)को हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हंस बहादुर […]

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख […]

पूर्व मुख्यमन्त्री शाहीद्धारा अक्सिजन उत्पादन केन्द्र र एम्बुलेन्सको उद्घाटन

सिमकोट, । हुम्लाको सदरमुकाम सिमकोट स्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्रको स्थापना गरिएको छ । अक्सिजन उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन […]

३८ वर्ष पुरानो भवनबाट हुम्ला अस्पतालको सेवा प्रवाह

सिमकोट । हिमाली जिल्ला हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा २०४०,४२ सालमा निर्माण भएका भवनबाट सेवा प्रवाह हुँदै आएको छ । २० देखि ३८ वर्षसम्मका पुराना तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्दा कठिनाई भएको छ । अस्पताल स्तरोन्नति भए पनि गुणस्तरीय सेवा दिन भने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । झण्डै ३८ वर्ष पुराना भवनलाई मर्मत तथा टालटुल […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]