सिमकोट । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा कार्यरत अस्थायी र स्थायी कर्मचारीले तलब भत्ता नपाएको बताएका छन् । गाउँपालिकामा कार्यरत स्थायी २१ जना र (करार) नियुक्त अस्थायी ८२ जना कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । वित्तिय समानीकरणको बजेट सबै फिर्ता हुँदा यो आर्थिक वर्षमा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् । […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा आर्थिक अभाव हुन नदिन राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले हवाई मार्गबाट रु तीस करोड चाटरफलाइट गरेर सिमकोट पुर्याएको छ । सिमकोट शाखाले नेपाल राष्ट्र बैंकसँग माग गरेअनुसार मङ्गलबार रु तीस करोड हुम्ला पुगेको हो । पाँच दिनअघि नियमीत वर्षा भएका कारण हवाई उडान नहुँदा उक्त पैसा जिल्लामा पुग्न सकेको थिएन् […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आयोजना भएको प्रथम औद्योगीक प्रदर्शनी तथा प्रतियोगिता मेला सम्पन्न भएको छ । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले औद्योगिक मेलाको आयोजना गरेर बुधबार सम्पन्न भएको हो । जिल्लाको स्थानीय रैथान उत्पादनलाई प्रथामिकता दिनका लागि जिल्लामा पहिलो पटक मेलाको आयोजना भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप कुमार […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले सोमबार ३८ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाले आज ल्याएको बजेटमा चालु तर्फ १६ करोड ६५ लाख २० हजार १ सय र पुजिगत तर्फ २२ करोड ७ लाख ३ हजार ९ सय गरी जम्मा ३८ करोड ७२ लाख २४ […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । आर्थिक वर्षका लागि ४७ करोड ६७ लाख २२ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो । सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान […]
सिमकोट । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ। सोमबार सञ्चालन भएको पन्ध्राँै गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट ल्याएका हुन् । आर्थिक वर्ष ०८१÷०८२ का लागि ३७ करोड ९२ लाख ७६ हजारको बजेट आएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रालवले बताए । आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ २५ करोड २३ लाख […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २८ लाख ४५ हजार बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाले सोमबार ल्याएको बजेटमा कृषि र पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको छ । गाउँपालिकाले सोमबार ल्याएको बजेट तथा कार्यक्रममा ती क्षेत्रलाई प्राथमिकतामा राखेकोे हो । आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रुपमा कृषिमा रैथाने […]
सिमकोट । आइतबार राती आएको वर्षाको कारण हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका –२ भट्टेवाडामा बाढीले ठूलो क्षति पुर्याएको छ । आइतबार आएको बाढीले यस क्षेत्रका घर, शौचालय, खानेपानी पाइप, खेतबारी लगायतमा ठूलो क्षति गरेको जनाइएको छ । बाढीले भौतिक क्षति गरेपनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ । निवर्तमान वडाध्यक्ष हरिहर उपाध्यायका […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने भएकाले बुधबार विभिन्न सरोकारवाला निकाय, राजनितिक दल, नागरीक समाज, स्थानीय र सञ्चारकर्मीहरुको सुझाव संकलन गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय […]