सिमकोट । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ भने २० प्रतिशत खर्च भएको थियो । चैत, बैशाख र जेठ गरी तीन महिनामा प्रदेश मातहतमा रहेका कार्यालयले असारे विकासलाई प्रथामिकता दिएका छन् खर्चको चटाराले छोएको छ । प्रदेश मातहत कार्यालयका पुँजिगत खर्च खुम्चिएको छ । भने चालू […]
सिमकोट । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड उपाशाखा हुम्लाले पहिलो पटक यहाँका तीन जना पशुपालक किसानलाई दाबी भुक्तानी गरेको छ । लिमिटेड उपशाखा हुम्लाले बिहिबार सिमकोट गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष गोर्ख लामा र वडा नम्बर तीनका वडाध्यक्ष पामा लामाबाट मृतक गाइगोरु पशुपालक तीन जना किसानलाई चेक हस्तान्तरण गरिएको हो । यूनाइटेड अजोड इन्स्योरेन्सले सिमकोट गाउँपालिका–१ […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा रहेको मानधारा माध्यामिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लाग्दा सोलार ब्याट्रीमा क्षति गरेको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा चट्याङ लाग्दा क्षति गरेको मानधारा माध्यामिक विद्यालयका प्रधानध्यापक दिल बहादुर शाहीले बताउनुभयो । विद्यालयमा जडान गरिएको सबै सोलारमा चट्याङले क्षति पुर्याएको विद्यालयका प्रधानध्यापक शाहीले बताउनुभयो । विद्युतको पोलबाट सोलारको […]
सिमकोट । एक मात्र रहेको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने विरामी मर्कामा परेका छन् । मौसमी विरामीको संख्या बढ्दै गएपनि हुम्लाको जिल्ला अस्पतालमा औषधीको अभाव छ । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख महिना यतादेखि औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु मर्कामा परेका हुन । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर […]
सिमकोट । हुम्लाको खाना पकाउने ग्यासको मूल्य घटेको छ । एक वर्षअघि रु ६ हजार सात सयमा विक्री हुँदै आएको ग्यासको मुल्य ह्वात्तै घटेको हो । नेपालगञ्ज सुर्खेतबाट यातायातका साधन हुम्लामा पुगेसँगै ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको दार्मेली जनरल स्टोरका प्रोपाइटर लक्षमण ऐडीले बताउनुभयो । ऐडीका अनुसार यसअघि नयाँ एउटा सिलिन्डर […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले विद्यालय परिसरमै विद्यार्थीका लागि च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । मानसरोवर माध्यामिक विद्यालयमा कृषि प्राविधिक धारअन्तर्गतका कक्षा नौ र दशका विद्यार्थीलाई च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराइदै आएको सोही विद्यालयका सहायक कृषि प्रशिक्षक चीन बोहराले बताउनुभयो । नौ र दशमा अध्ययनरत विद्यार्थीले च्याउ उत्पादन गरी […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ धिगा गाउँमा यतिबेला खानेपानीको समस्या भएको छ । लामो समयदेखि यस गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । ४३ घरधुरी रहेको धिगा गाउँमा २०७३ सालमा प्रत्येक घरमा धारा निर्माण गरिएपनि अहिले खानेपानीको समस्या निम्तिदै आएको छ । धिगा गाउँका लागि दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहेमा रहेको रामदेव माध्यामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । विद्यालयको छानो जस्तापाताले छाएको थियो । मंगलबार राती बेस्सरी चलेको हावाले जस्तापाताले छाएको छानो उडाएको हो । मंगलबार राती चलेको हावाले रामदेव माध्यमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको सोही विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डाररीले […]
सिमकोट । भर्खर राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्ला हुम्लाका जनप्रतिनिधिले कर्णाली कोरिडोरमा कालिकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सामु एक शुत्रिय माग गरेका छन् । काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट हुम्लाका लागि चल्ने सार्वजनिक तथा निजी क्षेत्रका यातायातका साधनहरुलाई चल्नमा बाजुरा, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा जिल्लाका विभिन्न क्षेत्रमा […]