सिमकोट । सधै खाद्यान्न अभाव झेलीरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापारबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेली रहनु परेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार, आर्थिक वर्ष २०८०÷८१ लगि स्वीकृत भएको १४ […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेका सिमकोट गाउँपालिका–८ स्याडा गाउँका पाँच जना जेष्ठ नागरीकलाीई न्यानो कपडा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको आह्वान,जेष्ठ नागरीकलाई सम्मान् कार्यक्रम अन्तरगत वडाभित्र रहेका दलित, महिला, अतिविपन्न र जेष्ठ नागरीक गरीक पाँच जनालाई न्यानो कपडासहित सम्मान गरिएको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । ट्याकसुट, टाउजर र टोपी प्रतिव्यक्ति एक–एका दरले वितरण गरिएको […]
सिमकोट । आयोडिनयुक्त नुनको प्रवद्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई आयोडिन मन्थका रुपमा हुम्लाका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन सुरुआत गरेका छन् । यो कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सम्बन्धित निकायको रहेकाले जिल्लाको ताँजकोट गाउँपालिकामा विभित कार्यक्रम गरी मनाइएको छ । ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न […]
मुगु । मुगु जिल्ला खत्याड गाउँपालिकाका सम्पुर्ण अपाङ्गता भएका ‘क’ बर्गका ६ जना बालबालिकाहरुलाइ बाल बिकास समाजको सहयोग, हामी नेपालको प्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा सोही संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको उपस्थितीमा अपाङ्गता भएका बालबालिकालाइ व्हीलचियर हस्तान्तरण गरिएको छ । अपाङ्गता भएका बालबालिकाहरुको नाम बाचन गरेर प्रमुख अतिथि […]
सिमकोट । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत हिमाली जिल्ला हुम्लाको एक मात्रै सिमकोट गाउँपालिका छनोट भएको छ । जिल्लामा सातवटा स्थानीय तह भएपनि सदरमुकाममा रहेको सिमकोट गाउँपालिका छनोट भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यक्रमका लागि सिमकोटलाई छनोट गरेको हो । उक्त कार्यक्रम अन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योग लगायतका […]
सिमकोट । गएको कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्प पिडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक-एक लाख आर्थिक सहयोग गरेको छ । भुकम्पमा परी ज्यान गुमाएका र पिडित परिवारलाई आर्थिक सहयोग स्वरुप सिमकोट गाउँपालिकाले विहिबार बिहान जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत चेक हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेललाई […]
सिमकोट । हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुख्खा देखिएका छन् । पुस महिनाको अन्तिम हुादा पनि हिमपात नहुँदा हिउँको पर्खाइमा चाङ्ला, रलिङ्ग, सैपाल, पञ्चमुखी लगायत उच्च स्थानमा रहेका हिमाल हिउँको पर्खाइमा छन् । भने खडेरी हुने होकी भन्ने चिन्तामा हुम्लाका किसान छन् । यो समय हिमपात हुनुका साथै किसान खुसी हुने हो […]
सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेको एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाको सडक पुगेका वस्तिहरु सम्मका लागि एकरुपता ल्याउन किलो मिटरका आधारमा एम्बुलेन्सको भाडादर कायम गरिएको हो । उक्त वस्तिहरुमा भएका विरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो । स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला […]
सिमकोट : संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन्। उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन्। अदानचुलीमा कुनै काम […]