दुई विद्यालयका विद्यार्थीलाई युवा नेता खड्काले गरे शैक्षिक सामग्री सहयोग

सिमकोट । लामो समयदेखि व्यवसाय एवं विद्यार्थी राजनितिमा होमिदै आउनुभएका हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का खेम खड्काले सानोमा आफुले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ मा रहेका दुई वटा भानुभक्त आधारभूत विद्यालय गोप्काका २ सय र मोतिराम आधारभूत विद्यालय देउखुरीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री राजनितीकर्मी खड्काले सहयोग गर्नुभएको हो […]

आगलागी हुँदा रु एक करोड क्षति

सिमकोट । हिमाली जिल्ला हुम्लाको सरदमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका–५ मा रहेको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापती बसन्त रोकायाको घरमा मङ्गलबार आगलागी भएको हो । आगलागीबाट घरको तेस्रो तला जलेर पूर्णरुपमा नष्ट भएको छ भने दोस्रो तलामा समेत असर पारेको छ । उपसभाती रोकायाको घरमा आगलागी हुँदा रु एक करोड १४ लाख सात हजार मूल्य […]

नेपाली कांग्रेस हुम्ला उपसभापति रोकायाको घरको तेस्रो तला जलेर नष्ट, लाखौंको क्षति

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका-५ निवासी तथा नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकायााको घरमा आज बिहान ९ बजे घरमा आगलागी भएको छ । घरको तेस्रो तल्लामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीले तस्रोको पुरै जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, अन्य भएका सम्पूर्ण मालसामान जलेर नष्ट भएको छ  […]

देउसी भैलो खेलेको रकमले रामदेव विद्यालयलाई पुस्ताकलय सहयोग

सिमकोट । काठमाण्डौंमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यो वर्षको तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट गाउँमा रहेको रामदेब माध्यामिक विद्यालयलाई पुस्तकलय सहयोग गरेका छन् । ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाण्डौंमा खेलिएको तिहारको समयमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रु ५५ हजार बराबरको विभिन्न सामान्य द्दान, कथा,निबन्ध, साहित्य,गजल, लगायतका […]

भूकम्पपीडितलाई सिमकोट गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने

सिमकोट । गत शुक्रबार राती जाजारकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परि ज्यान गुमाएका परिवार र पीडित भएकाहरुका लागि हुम्लाको सिमकोट गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने भएको छ । कार्यालयको कामको सिलसिलामा जिल्लाबाहिर रहेका गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशिला रोकाया भाम र कार्यपालिकाका सदस्यहरुबीच बसेको अनौपचारिक बैठकले भूकम्प पीडितका लागि गाउँपालिकाको तर्फबाट रु […]

हुम्लामा पहिलो पटक स्याउ बीमा कार्यक्रम लागु

सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउ बीमामा कार्यक्रम लागु भएको छ । हुम्लामा ल्याउ राम्रो उत्पादन हुने भएपनि यसअघि बिमा कार्यक्रम लागुभएको थिएन् । विहिबार स्याउ किसानलाई बीमा सचेतना सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको शिखर इन्स्योरेन्स शाखा कार्यालय हुम्लाका प्रमुख गोरासिंह बोहराले बताउनुभयो । मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको […]

हुम्लीको दशैँ महँगो

सिमकोट । हिमाली जिल्ला हुम्ला विभिन्न वस्तुभाउको मूल्य वृद्धि हुँदा दशैँ महँगो हुने गरेको छ । छिमेकी राष्ट्र चीनबाट चिनियाँ च्याङ्ग्रा नआउँदै स्थानीय खसीको मुल्यमा प्रत्येक वर्ष वृद्धि हुँदा हुम्लीको दशैँ महँगो हुने गरेको छ । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा गत वर्षभन्दा यो वर्षको दशैँ झन महँगो बनेको छ । चीनसँगको हिल्सा […]

सहुलियत मूल्यमा खाद्यान्न बिक्री

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले नेपालीहरुको महानचार्ड दशैँ तिहार लक्षित गर्दै सहुलियतमा खाद्यान्न बिक्री वितरण गरिरहेको छ । सर्वसाधारणलाई चाडबाडमा राहत पुर्याउने उद्देश्यले लिमिटेड शाखा हुम्लाले प्रतिकेजी रु सात रुपैयाँ छुटमा सहुलियतमा खाद्यान्न बिक्री गरिरहेको सोही शाखाका नायब सुब्बा नवीन आर्चायले बताउनुभयो । लिमिटेडले १७ लाख ५० हजार रुपैयाँको […]

हुम्लाको मुण्डी गाउँका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याई भएको छ । सर्केगाड गाउँपालिका–४ मुण्डी गाउँका किसान धमाधम धान काट्न थालेका छन् । यहाँ धान पाकेर दाना झर्ने अवस्था भएकाले किसानलाई धान काट्न चटारो भएको स्थानीय हर्कशिला रावलले बताउनुभयो । किसान रावलका अनुसार, असोज पहिलो हप्तासम्म यस क्षे त्रमा धान पाकी सक्ने भएकाले […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]