हुम्लामा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको गोल्डकप हुने

सिमकोट । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कारको गोल्डकपको आयोजना गरिएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगीतामा विजेता हुने टिमलाई रु दुई लाख एक सय एघार रुपैयाँ पुरस्कार रहेको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता सञ्चालन मङ्सिर ४ गतेबाट हुने भएको हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष […]

प्रथम कर्णाली करिडोर म्याराथुनको उपाधी जुम्लाका अधिकारीलाई

सिमकोट । कर्णाली कोरिडोरमा पहिलो पटक शुरु भएको रोड रेश २०८० को उपाधी जुम्लाका सेरबहादुर अधिकारीले जितेका छन् । कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश फैलाउन आयोजना गरिएको प्रथम कर्णाली करिडोर म्याराथुन २०८० मा अन्य प्रतियोगिलाई पछि पार्दै अधिकारीले उपाधी वितेका हुन् । सर्केगाड […]

ताँजकोटमा रनिङ शिल्ड सम्पन्न, प्रथम धर्मोदय(तस्विरमा हेर्नुहोस्)

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।   ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको छ । ७ स्वर्ण,१३ रजत र ३ कास्य गरी चन्द्र प्रकास माध्यामिक विद्यालय दितिय भएको छ । ७ […]

सिमकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, प्रथम मानसरोवर

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत वैशाख २ गतेबाट सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र कैलाश मावि डाँडाफयाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ५ कास्य प्राप्त गरी मानसरोवर मावि प्रथम, ५ स्वर्ण, ११ रजत, […]

तस्विरमा सिमकोट गाउँपालिकाको राष्ट्रपति रनिङशिल्ड

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । हुम्ला जिल्लाबाट संघीय संसद प्रतिनिधि गर्ने सासद छिरिङ डम्डुुल लामाले सिमकोट गाउँपालिकाको उक्त प्रतियोगिता उद्घाटन गरेपछि प्रतियोगिता सुुरु भएको हो । तस्विर:दाने बोहरा गाउँपालिका भित्र रहेका सात वटा माविबीच हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुुरु भएको सिमकोट गाउँपालिका अध्यक्ष […]

आयोजकको ध्यान गएन्, हुम्ला ऐकेडेमीद्धारा खेलमैदान सरसफाई

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको खेलमैदानमा हुम्ला ऐकेडेमीले सरसफाई गरेको छ । पाँच दिनसम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन भएर फोहोर भएको खेलमैदानलाई आइतबार विहान सरसफाई गरिएको हो । उक्त खेलमैदान सरसफाईमा आयोजक टिम लगायत अन्यको समेत ध्यान नजादा हुम्ला ऐकेडेमीले सरसफाई गरेको हो । ऐकेडेमीका अध्यक्ष विष्णु रावतको नेतृत्वमा […]

दैनिक दिन बिवादित हुँदै राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन भएको जिल्ला स्तरीय १० औँ संस्करण अन्तरगतको राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता दैनिक दिन विवाद हुँदै गरेर सम्पन्न गरेको छ । १८ वर्षमुनिका छात्राछात्रलाई सहभागीता गराउने नियमभएपनि अदानचुली, चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकाकाले नियमविपरीतका छात्रलाई सहभागीता गराउँदा दैनिक दिन विवाद हुने गरेको थियो । भलिवल खेल सञ्चालन हुँदै आएको थियो […]

राष्ट्रपति रनिङ शिल्डमा मानसरोवर मावि प्रथम

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगतीमा मानसरोवर माधयामिक विद्यालय प्रथम भएको हो । सिमकोट गाउँपालिकामा रहेका सातवटा मावि विचभएको उक्त प्रतियोगितामा मानसरोवर माध्यामिक विद्यालय प्रथम भएको हो । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि पहिलो भएको हो भने दोस्रो बालमन्दिर माध्यामिक विद्यालय भएको हो । मानसरोवर माविले राष्ट्रपति रनिङ […]

टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटः कतारविरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा गएराती नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]