
सिमकोट । मतदान गर्नका लागि तीन दिनको पैदल लाग्ने हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका वडा नम्बर ३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि मत दिनकै लागि तीन दिन हिँड्नुपर्ने मतदाताको बाध्यता हटेको छ । राष्ट्रिय जनगणना भएको ३१ वर्षपछि मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै […]
काठमाडौँ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन्। निर्वाचन आयोगको बैठक शुक्रबार मतदाता नामावलीलाई स्वीकृत गरेका हो। आयोगले चुनावको मिति घोषणा भएको दिनसम्म गत साउन १९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तहमा भन्दा प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा […]
सिमकोट । आगामी मङ्सीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि हुम्ला जिल्लाबाट नेपाल समाजवादी पार्टी (नेसपा) पाटीले पाँच जनाको नाम सिफारी गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाबाट युवा नेता राम बहादुर भण्डारीको एकल नाम सिफारीस गरेको नेसपा हुम्लाले जानकारी दिएको छ । नेसपा कर्णाली प्रदेशको कार्य समिति बैठकले सिमकोट गाउँपालिका […]
काठमाण्डाै – सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]
काठमाडौ । प्रतिनिधि तथा प्ररदेशसभा निर्वाचनको मिति घोणा गर्नुभन्दा अघिदेखि गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरुले गठबन्धनमा सिट बाँडफाँटको खाका अझै तय गर्न सकेका छैनन् । दलहरुले आफ्नो सिट संख्या दावीको पुरानै बटमलाइन नछाडेपछि कस्ले कति सिट पाउँने र के आधारमा सिटको भागबण्डा नर्गे भन्ने विषय पेचिलो बनेको हो । चुनावको मिति दुई महिना […]
काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद […]
कञ्चनपुर : सत्तारुढ काँग्रेसबाट आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकै घर परिवारका सदस्य उम्मेदवार सिफारिश गरिएका छन्। काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा गरेको सिफारिशमा लोग्ने स्वास्नी, दाजु भाइ र काका भतिजा उम्मेदवार सिफारिशमा परेका छन्। काँग्रेस कञ्चनपुरका पूर्वसभापति अन्तराम भट्ट र उनकी धर्मपत्नी तारादेवी भट्ट उम्मेदवार सिफारिश भएका छन्। उनीहरु दुवैजना कञ्चनपुर क्षेत्र ३ बाट समानुपातिकमा […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्न आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरे पनि टिक्न नसकेको पनि स्मरण गरेका छन्। काठमाडौंमा आइतबार आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विचार गोष्ठीमा उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको बताएका हुन्। ‘मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका […]
काठमाडौं : कानून मन्त्रालयले संघीय निजामती सेवा ऐन रोकेको आरोप संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले लगाएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। मन्त्री श्रेष्ठले निजामती सेवा ऐन विधेयक आफ्नो मन्त्रालयबाट अन्य सम्बन्धित मन्त्रालयमा पठाएको दुई महिना बितिसकेको उल्लेख गर्दै अर्थ मन्त्रालय हुँदै अहिले कानून, न्याय तथा […]