
सिमकोट । स्थानीय तहको निर्वाचन भएको झण्डै एक महिनापछि जिल्ला समन्वय समितीको निर्वाचन हुने भएको छ । आयहि असार सा गते जिल्ला समन्वय समिती हुम्लाको निर्वाचन हुने भएको हो । हुम्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिति तोकेर निर्वाचत कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार ४ गते मनोनयन दर्ता गर्ने, मनोनयनविरुद्ध उजूरी दिने, छानविन […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले वडा एक देखि आठसम्मका जनता माझ धन्यवाद कार्यक्रम सञ्चालन गरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफुलाई पालिका अधयक्षमा अत्याधिक भोट दिएर विजयी गराउँने मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिने कार्य गरिरहनु भएको जानकारी प्राप्त भएको छ । अध्यक्ष रोकायाले वडा […]
सिमकोट । हुम्लामा झण्डै चारमहिना देखि निजी एयरलाइन्सले फाट्फुट्ट उडान भर्दै आउँदा यहाँका नागरीकलाई जिलला बाहिर जान सास्ति भएको छ । गएको वैशाख ३० गते भएको निर्वाचनमा आफु जित्नको लागि भोट हाल्न देशका विभिन्न शहरबाट विद्यार्थी तथा अन्य नागरीकलाई जहाज चार्डर गरेर जिल्ला ल्याएपनि अहिले उनिहरुलाई जिल्ला बाहिर जान थप सास्ति भएको छ । प्राय […]
सिमकोट । स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्ष देखि पालिकाको अध्यक्षहरुले पहिलो निर्णय सार्वाजनिक गरेका छन । हुम्लाका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । उक्त तलवभत्ता पाउने रकमबाट सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका वडा ४का वडाध्यक्ष मनर्षि पाण्डेले घोषण गरेका छन । अदानचुली […]
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकामा बागि उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन । ५२३ मतको अन्तरले माओवादी केन्दका गठबन्धनका उम्मेदवार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका हुन । स्वतन्त्र उम्मेदवार शाहीले १ हजार ६९५ मत ल्याउनुभयो । उहाँ नेपाली कांग्रस निकटका हुन् । उनका निकटतम प्रतिस्पर्धि गठबन्धनबाट माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले […]
सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–२ मा भएको पुनः मतदान सम्पन्न भएको छ । गएको शुक्रबार दुईपक्ष विच झडप भएपछि मतदान कार्य स्थगित हुनका साथै आज बुधबार पुनः मतदान भएको हो । आज विहानबाट भएको मतदान कार्य साँझ सम्पन्न भएको हो । बुधबार चंखेली–२ महादेव माध्यामिक विद्यालय दार्मामा रहेको मतदान केन्द्रमा ७८० मत खसेको निर्वाचन कार्यालय […]
सिमकोट । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) निर्वाचति भएका छन् । अहिले (बुधबार) बिहान सकिएको मत गणनामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति सिंह बिजयी भएका हुन् । सिंहले १९६८ मत ल्याएर बीजयी भएका छन […]
सिमकोट । हुम्लाका सातवटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । सम्पन्न भएका ६ वटा पालिकामा ३–३ गाउँपालिका गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका अध्यक्ष तीज हासिल गरेका छन् । गाउँपालिका अध्यक्ष सहित अधिकांस पालिका तथा वडाहरु गठबन्धले एलौटी प्यानल नै विजयी भएका छन् । नेकपा एमालेले अहिले सम्म […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् । विजयी रोकायाले ३ हजार ५४३ मत प्राप्त गरेका हुन् । भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार चन्द्र सिंह कार्कीले ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् […]