सिमकोट । पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले हुम्लाले प्रतिनिधि छनोट कार्य सम्पन्न गरेको । ४४ वटा वडा रहेको हुम्लामा लिमी बाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिनुभयो । लामो समयपछि हुन लागेको नवौं जिल्ला अधिवेशनका लागि १२४ जना प्रतिनिधि […]
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिशेनमा छनौट गरिएका केन्द्रिय कमिटी प्रति असन्तुष्टि जनाउँदै अब नयाँ विचारका साथ नयाँ ढंगबाट अगाडी बढ्ने नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व संविधान सभा सदस्य छिमिदोर्जी लामाले बताउनुभयो । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय कमिटि मध्येका हुम्लाबाट अन्याय पूर्ण फैसला भएको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट हुम्लाका दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केहि समय अघि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सर्वसम्मत रुपमा निर्वाीचत २९९ सदस्यीय केन्द्रीय कमिटिमा हुम्लाका बीजय भण्डारी (प्रतिरोध) र छक्कबहादुर लामा निर्विरोध निर्वाचित भएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दशत्रमा प्रस्तुत गरेको २९९ सदस्यीय केन्द्रीय कमिटि मध्ये २३६ […]
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन्। माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका […]
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व संविधानसभा सदस्य छिमिदोर्जी लामाले भर्खरै सकिएको माओवादी केन्द्रको आठौं महाधिवेशनबाट घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय कमिटिप्रति असन्तुष्टी व्यक्त गरेका छन् । लामो समय पार्टीको भूमिकामा रहेका नेताहरुको योगदानलाई भन्दा केहि नेताहरुको गुटका आधारमा केन्द्रीय सदस्यको नामावली माथिबाट जबरजस्त लादेको प्रतिक्रिया दिएका माओवादी हुम्लाका नेता लामाले पार्टीको निर्णयप्रति तिब्र […]
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउनलायक नभएको टिप्पणी गरेका छन्। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन्। राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरू आकारको हिसाबले […]
काठमाडौं : प्रदेश २ को नामकरण र राजधानी टुङ्गो लगाउन समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो। सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३ (क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव […]