सिमकोट । सातवटा गाउँपालिका रहेको हुम्लामा ६ वटा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सर्वसहमतिबाट अधिवेशन सम्पन्न गरेको छ । देशभर एकै साथ सुरु भएको अधिवेशन अन्तर्गत शनिबारबाट हुम्लामा पनि शुरु भएको अधिवेसनमा आइतबार ६ पालिकामा माओवादी केन्द्रले पालिका कमिटी चयन गरेको छ । सात पालिका रहेको हुम्लामा नाम्खा गाउँपालिकामा यस भन्दा पहिले पालिका अधिवेसन सम्पन्न भएर […]
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ । शनिवारबाट सन्चालन भएको सिमकोट गाउँपालिका अधिवेशनमा सर्वसहमतिबाट सिमकोट गाउँपालिका वडा नम्तर तीनका वडाध्यक्ष तथा पालिका अध्यक्ष ताक्ला जिम्मेत लामा मुस्कानलाई सर्वसहमतिबाट पहिलो अधिवेशन गरेको माओवादी अध्यक्षमा निर्वाचीत गरेको छ । दुई दिनसम्म सन्चालन भएको सिमकोट गाउँपालिका नेकपा माओवादी केन्द्र […]
सिमकोट । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य एवम् अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका फडेराले आफुलाई अमुल्य मत दिएर केन्द्रिय सदस्यमा विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । यसपटक राष्ट्रिय महाधिवेशनमा आफूले […]
सिमकोट । ४४ वडा रहेको हुम्लामा नाम्खा गाउँपालिकाको वडा ६ लिमी बाहेक अन्य जिल्लाका ४३ वडामा नेकपा माओवादी केन्द्र हुम्लाले सर्वसहमतिबाट वडा अधिवेशन सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र हुम्लाले ४३ वटा वडा एक साथ सर्वसहमतिबाट वडा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । सातवटा गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा रहेका छन् भने […]
काठमाडौं । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल -याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल -याली गरिने बताउनुभएको हो । ¥याली यही मङ्सिर ७ गते हुनेछ । महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले […]
काठमाडौं । एमाले नेताहरूले १०औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ । महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ […]
काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर […]
सिमकोट । आसन्न स्थानीय तहका अधिवेशनलाई केन्द्रित गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र हुम्लाको जिल्ला पार्टी समन्वय समितिको बैठक शुरु भएको छ । जिल्ला समन्वय समिति (जिसस)को सभाहलमा जिल्ला पार्टी समन्वय समितिको दोस्रो बैठक सन्चालन भएको माओवादी केन्द्र हुम्लाका सचिवालय सदस्य महेन्द्र शाही (अविराम)ले जानकारी दिए । नेकपा माओवादी केन्द्रको गाउँपालिकाको अधिवेशन आगामी मंसिर […]
सिमकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरेको छ । सातवटा गाउँपालिका रहेको हुम्लामा अनेरास्ववियुले सातवटै गाउँपालिकामा आफ्नो विद्यार्थी संगठन गठन गरेपश्चात आज पत्रकार सम्मेलन गरेको हो । शैक्षिक व्यथितीको अन्त्य, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा, आजको आवश्यकता भन्ने नाराका साथ अनेरास्ववियु हुम्लाले आफ्नो ११ औं जिल्ला सम्मेलन गर्न लागेको […]