काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदको समर्थनसहित […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा प्रचण्डले कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् । प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मतपत्र च्यात्ने सपना नदेख्न चुनौती दिएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गर्दै ओलीले महाधिवेशन […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)का नेता बनेका प्रभु साहले अध्यक्ष ओलीले जिउँदो रहँदासम्म निस्वर्थ साथ दिने बताएका छन् । चितवनको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वर्थ साथ रहने बताए । उनले भने, “ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुने छ । उहाँ जिउँदो हुँदासम्म निस्वर्थ साथ दिनेछु, […]
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले सिमकोट गाउँपालिका वडा ६ को वडा कमिटिको वडा कार्यालय उद्घाटन गरिएको छ । संसारका मज्दुर एक हौँ भन्ने, मुल नाराका साथ सिमकोट गाउँपालिका वडा ६ माथिल्लो गाउँको वडा कमिटिले आफ्नो वडा कार्यालय स्थापना संगै उद्घाटन गरेको हो । उक्त उद्घाटन कार्यक्रम सिमकोट गाउँपालिका वडा ६ वडा कमिटिका वडाध्यक्ष टेक […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक निर्माणको अवस्था बुझ्न जिल्ला पुगेको संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीलाई यहाँका सातवटा राजनितीक दलले माग पत्र बुझाएका छन् । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो । समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा आएको टोलिलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट […]
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमालेको सिमकोट गाउँकमिटिको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । गाउँ कमिटिको अध्यक्ष पदमा सहमतिका आधारमा चीन रावत निर्वाचित भएका हुन् । सिमकोट गाउँपालिकाको गाउँ कमिटि गठन गरिएको छ । आज भएको गाउँकमिटिको अधिवेसनबाट अध्यक्षको पदमा चीन रावत, उपाध्यक्षमा प्रतिमा लामा, सचिवमा तिर्थराज भण्डारी र उपसचिवमा कालि बहादुर सुनार र […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागु गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि […]
सिमकोट । कर्णाली प्रदेश सरकारले हुम्लाको ताँजकोट गाउँपालिकामा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा आइतबार हस्तान्त्रण गरिएको छ । कर्णाली प्रदेश सरकार द्धारा निमार्ण भएका १ सय ५० घरहरु आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहति नेकपा माओबादी केन्द्र हुम्लाका ईन्चार्ज बिजय भण्डारी,जिल्ला अध्यक्ष लालकेश जैसी गाउँपालिकाका अध्यक्ष बागदल मल्ल हेलीकप्टर मार्फत […]