शिक्षा क्षेत्रको व्यथिती भ्रष्टचार अन्त्य गर्न विद्यार्थीको मुख्य भूमिका अनेरास्ववियू हुम्ला

सिमकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरेको छ । सातवटा गाउँपालिका रहेको हुम्लामा अनेरास्ववियुले सातवटै गाउँपालिकामा आफ्नो विद्यार्थी संगठन गठन गरेपश्चात आज पत्रकार सम्मेलन गरेको हो । शैक्षिक व्यथितीको अन्त्य, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा, आजको आवश्यकता भन्ने नाराका साथ अनेरास्ववियु हुम्लाले आफ्नो ११ औं जिल्ला सम्मेलन गर्न लागेको […]

मुख्मन्त्री शाही बाढीपहिरोको अनुगमन गर्न गृह जिल्ला हुम्ला

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बाढी पहिरोले क्षेति गरेको स्थलगत अनुगमन गर्नका लागि हुम्ला पुग्नुभएको छ । गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न आईतबार हुम्ला पुग्नुभएको हो । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा २, र ५ मा बाढी पहिरोले पुर्याएको आइतबार अनुगमन गर्नुभएको हो । भने यस्तै अन्य सबै […]

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदको समर्थनसहित […]

प्रचण्डले भने- ‘तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा प्रचण्डले कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् । प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको […]

रेणु दाहाललाई लक्षित गर्दै ओलीले भने- ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मतपत्र च्यात्ने सपना नदेख्न चुनौती दिएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गर्दै ओलीले महाधिवेशन […]

प्रभु साहले भने– ओली जिउँदो रहेसम्म साथ दिन्छु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)का नेता बनेका प्रभु साहले अध्यक्ष ओलीले जिउँदो रहँदासम्म निस्वर्थ साथ दिने बताएका छन् । चितवनको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वर्थ साथ रहने बताए । उनले भने, “ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुने छ । उहाँ जिउँदो हुँदासम्म निस्वर्थ साथ दिनेछु, […]

एमालेको वडा कार्यालय उद्घाटन

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले सिमकोट गाउँपालिका वडा ६ को वडा कमिटिको वडा कार्यालय उद्घाटन गरिएको छ । संसारका मज्दुर एक हौँ भन्ने, मुल नाराका साथ सिमकोट गाउँपालिका वडा ६ माथिल्लो गाउँको वडा कमिटिले आफ्नो वडा कार्यालय स्थापना संगै उद्घाटन गरेको हो । उक्त उद्घाटन कार्यक्रम सिमकोट गाउँपालिका वडा ६ वडा कमिटिका वडाध्यक्ष टेक […]

संसदीय टोलीद्धारा करिडोरको अनुगमन, हुम्लाका सात दलले बुझाए माग पत्र

सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक निर्माणको अवस्था बुझ्न जिल्ला पुगेको संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीलाई यहाँका सातवटा राजनितीक दलले माग पत्र बुझाएका छन् । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो । समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा आएको टोलिलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट […]

हुम्लामा एमालेको पालिका अधिवेशन शुरु सिमकोटको अध्यक्षमा रावत

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमालेको सिमकोट गाउँकमिटिको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । गाउँ कमिटिको अध्यक्ष पदमा सहमतिका आधारमा चीन रावत निर्वाचित भएका हुन् । सिमकोट गाउँपालिकाको गाउँ कमिटि गठन गरिएको छ । आज भएको गाउँकमिटिको अधिवेसनबाट अध्यक्षको पदमा चीन रावत, उपाध्यक्षमा प्रतिमा लामा, सचिवमा तिर्थराज भण्डारी र उपसचिवमा कालि बहादुर सुनार र […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]