नेकपा एसले हुम्लाका चार गाउँपालिकामा संगठन विस्तार गर्यो

सिमकोट । पछिल्लो समय एकिकृत समाजवादी पार्टीले पाटी संगठन विस्तार गर्ने क्रममा हिजो आज जिल्लाको मध्ये क्षेत्र चंखेली, सर्केगाडमा संगठन विस्तार गरी रहेको छ । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा एकिकृत समावजादी पार्टीले गाउँपालिका स्तरको संगठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । अब सिमकोट, खार्पुनाथ र नाम्खा गरी तीनवटा गाउँपालिकामा संगठन विस्तार गर्ने भएको […]

नेपाली कांग्रेसको आज ७ जिल्लामा वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज देशका ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा आज वडा अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन आजै सम्पन्न गर्ने आफूहरुलाई जानकारी दिएका छन । “आज ७ जिल्लाका […]

सभामुखले बोलाए संसद बैठक, एमालेको अवरोध जारी रहने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज विहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाएका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर संसद बैठक सञ्चालन गर्न सत्तारुढ गठबन्धनका दलहरूले दिएको सुझवविपरित सभामुख सापकोटाले आज प्रतिनिधि सभाको बैठक डाकेका हुन । सत्तारुढ दलले दिएको सुझाव अस्वीकार गर्दै आफुहरुसंग सम्वाद र छलफल नै नगरी प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक […]

हुम्लामा यस्तो देखियो संविधान दिवस (तस्विर सहित)

सिमकोट । २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको सात वर्ष पुगेको छ । संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि धेरै कानुन बनेका छन् । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संविधान दिवस मनाउनुको औचित्यमाथि नै बारम्बार प्रश्न उठिरहेको पाइएको छ । संविधान दिवसका दिन आइतबार विभिन्न राजनितीक दलका नेताहरुले […]

पार्टी र सत्ता गठबन्धनबाट एक्लिँदै शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन्। र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ। गठबन्धन दलका नेताहरूको […]

संविधान तुहाउन खोजियो केन्द्रिय सदस्य भण्डारी

सिमकोट । २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएर सात वर्षसम्म आइपुग्दा विचमै तुहाउन खोजिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारीले बताए । संविधानलाई व्यवहारमा कार्यान्वय आउन नदिएर गर्भमै तुहाउने खेलहरु भएपनि यसको रक्षाका निम्ती आफुहरु रहेको र संविधानले समृद्ध नेपालको परिकल्पाना गरेको नेकपा माओवादीका […]

एमाले अदानचुली आमसभाको छ तस्विर

हुम्ला । पार्टी भित्रको विभाजन पछि पहिलो पटक नेकपा एमाले हुम्लाले अदानचुली गाउँपालिकामा आप्mनो बृहत्त आमसभा गरेको छ । पार्टी विभाजनले हुम्लामा खासै प्रभाव नपेरेको सन्देश दिदैं एमालेले जिल्लाको हेडक्वाटर नै उतारेर गाउँपालिका स्तरिय कार्यक्रम सञ्चालन गरेको हो । पार्टीका पोलिटव्यूरो सदस्य गोरख बोगटी, प्रदेश कमिटि सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, पार्टी अध्यक्ष […]

देशभर संविधान दिवस मनाइँदै

काठमाण्डौ ।  नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, […]

संविधान दिवसमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गरेकी छन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ । वक्तव्यअनुसार नेपाल रत्नबाट १ जना, उराष्ट्र गौरवबाट २ जना, महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणी तथा सुप्रसिद्ध […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]