
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । ‘सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षरप्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको […]
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट फुटेर माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले हुम्ला जिल्लामा आफ्नो पार्टीको पदाधिकारी छनोट गरेको छ । एमालेबाट विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले शिवराज शर्माको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटि बनाएको हो । पार्टी गठन पश्चात पहिलो पटक जिल्ला कमिटि घोषणा गरेको नेकपा एसले तत्कालिन एमालेका जिल्ला […]
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनले युवा नेता विकास महतलाई जिल्ला पार्टी अध्यक्षमा सर्वसम्मतमा चयन गरेको छ । एकता अधिवेशनले अध्यक्ष महतको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत रुपमा चयन गरेको छ । केन्द्रीय पर्यवेक्षक एवं उक्त पार्टीका कर्णाली प्रदेशका उपाध्यक्ष जनक सिंह ठकुरीको उपस्थितिमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा महत, सहअध्यक्षमा हर्क […]
सिमकोट । पृथ्वीनारायण शाहको राष्ट्रभक्ति पथमा हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले विहिबार साँझ हुम्लाको सदरमुकाम सिमकोटमा एमसीसीको विरोधमा मसाल जुलुश निकालेको छ । जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व पाएकै दिन राप्रपा हुम्लाले सरकारले संसदबाट अनुमोदन गर्न लागेको एमसीसीविरुद्ध मशाल जुलुस निकालेको हो । एमसीसी राष्ट्रहित बिरुद्ध भएको निष्कर्ष निकाल्दै राप्रपाले मशाल जुलुस निकालेर बिरोध जनाएको हो । […]
सिमकोट । गत भदौ १८ गतेबाट सुरु भएको नेपाली काँग्रेसको वडा अधिबेशनबाट नयाँ वडा सभापति सर्बसम्मत चयन भएका छन् । नयाँ र युवाहरुको वचस्र्व रहेको काँग्रेस वडा सभापतिमा पार्टी एकताको सन्देश दिदै चयन भएका हुन । ६ वटा वडा रहेको नाम्खा गाउँपालिकाको वडा नम्बर १ मा कुन्छाङ तामाङ, २ मा नाम्ग्याल लामा, ३ रिन्जीन तामाङ, […]
सिमकोट । हुम्लामा स्थानीय तहका पाँच जना जनप्रतिनिधीले नेकपा एमाले परित्याग गरी एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित पाँच जना जनप्रतिनिधिहरुले दल त्यागमा सनाखत गरेका छन् । जिल्लाका जिल्ला समन्वय समिति एक जना र गाउँपालिकाको कार्यपालिका सदस्य सहित वडामा निर्बाचित पाँच जनाले नेकपा एमाले दल त्यागमा सनाखत गरेका […]
जुम्ला । नेपालको राजनीतिक यति बेला गरम गरम भएको छ । नेकपा एमाले फुटाउन शेरवहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनको अध्यायदेशले नेकपा एमाले र जसपा विभाजन तिर लागे । एमालेलाई फुटाएर राज गर्ने ध्येयका साथ २० प्रतिशत पुराए दल विभाजन गर्न मिल्ने अध्यायदेशले नेपालको राजनीतिकले नयाँ मोड लिएको हो । यसले तत्कालका लागि एमाले […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूले आफ्नो कित्ता छुट्याउने क्रम चलिरहेको छ । केन्द्रमा सकिएपछि अहिले प्रदेश र स्थानीय तहमा सनाखत चलिरहेको छ । प्रदेश निर्वाचन कार्यालयमा सनाखत गराउन दुई दिन बाँकी रहँदासम्म पनि विभिन्न प्रदेशसभाका एमाले सदस्यहरू विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गराइरहेका छन् […]
जुम्ला । शनिवार मात्रै कर्णाली प्रदेशको जुम्ला जिल्लामा एकिकृत समाजवादी लागेर एमाले शून्य भनिएको भएपनि आजको एमालेको भेलामा जनसागर उर्लिएको छ । जुम्लामा कर्णाली प्रदेशका दशवटा जिल्ला मध्य जुम्लामा बढी एमाले रहेको बताइएको छ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा जुम्ला जिल्लाका इन्चार्ज गोरखवहादुर बोगटीले नेकपा एकिकृत समाजवादि पार्टीको भविष्य नभएको बताउनु भएको छ । […]