सत्तामा टिक्न पार्टी परिवर्तन गर्दिनँ : मुख्यमन्त्री शाक्य

मकवानपुर ।  वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ । यस्तो अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् । १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित […]

निर्वाचन आयोगविरूद्ध अदालत जाने एमालेको तयारी

दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार […]

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले आइतबार सरकारमा सहभागी हुने निर्णय गरेको हो । मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको एक नेताले बताए । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ ती नेताले भने । सत्ता […]

पार्टीको धारणा सार्वजनिक गर्न ओलीकाे पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पार्टीको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले नयाँ पार्टी खोलेसँगै एमालेले आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेको […]

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज हुँदै

काठमाडौं । निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दैछ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले आजै दर्ता गर्ने तयारी गरेको हो । आयोगले सनाखतसहित आवश्यक सम्पूर्ण प्रक्रिया आजै टुंग्याएर दल दर्ताको निर्णय गर्ने जनाएको छ […]

माधव नेपाल नफर्कने पक्का भएपछि : जेठ २ मा फर्कियो एमाले

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीमा नफर्कने पक्कापक्की भएपछि मात्रै नेकपा एमाले २०७५ जेठ २ गते भन्दा अगाडिको अवस्थामा फर्कने भएको छ । मध्यमार्गी भनिएका नेताहरु सहितको असन्तुष्ट माधव नेपाल समूहले सुरुवाती दिन देखि नै सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा लैजान माग गर्दै आएको थियो । जबकी एउटै फैसलाबाट […]

आयोगको अनिच्छापछि नेपाल र ठाकुरले पार्टीको नाम फेर्दै

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि […]

एमालेका १४ सांसदको पद के होला ?

काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि, सभामुख सापकोटाले कारबाही प्रक्रिया अघि बढाउँछन् भन्ने चासोको विषय छ। सभामुख सापकोटाले एमालेको पत्रअनुसार कारबाही प्रक्रिया […]

ओली शैलीमा पौडेलको बिदाई

बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो। नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए। त्यसमाथि कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]