देउवा सरकारको उदण्डताले भूमि आयोग विघटन भयो, एमाले प्रदेश अध्यक्ष : बोगटी

सुर्खेत । नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेर आप्mनो उद्दण्डता प्रकट गरेको आरोप नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले लगाएका छन् । सरकारले केन्द्र र जिल्लामा गठित आयोगका संरचना खारेज गर्ने निर्णय गरेको भोलिपल्ट प्रदेश अध्यक्ष बोगटीले देशका लाखौंलाख भूमिहीन सुकुम्वासीहरुलाई जग्गाको मालिक बनाउने र अव्यवस्थित […]

आज पनि सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको  कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ । कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका […]

अदानचुलीमा एमाले अभियानः पार्टी प्रवेश देखि कार्यालय स्थापनासम्म

हुम्ला। वडा स्तरिय पार्टी कार्यालय स्थापना मार्फत आप्mना राजनीतिक गतिविधि वडा स्तरमा लिएको नेकपा एमालेले अदानचुली–१ कल्खेमा कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ बाट शुरु गरिएको कार्यक्रम अन्तरगत चौथो कार्यक्रमका रुपमा कल्खेमा मंगलबार कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले अदानचुली गाउँपालिकाका अध्यक्ष बुधे भण्डारीले जानकारी दिए । एमाले वडा नम्बर एक कल्खेका पार्टी […]

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । त्यस्तै तत्कालिन राष्ट्रिय प्रजातन्त्र […]

ओली र नेपालबीच आज भेटवार्ता हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको हो । तर भेटवार्ताका लागि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । आज साँझसम्म अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुने नेम्वाङले जानकारी […]

कर्णालीका ४ सांसदमाथि एमालेले गरेको कारवाही सदर

काठमाडौं । सर्वोच्च अदालतले फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउन एमालेका चार सांसदमाथि पार्टीले गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको छ । […]

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा […]

आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउनेबाट केही पनि सिक्न सकिँदैन : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २४ औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । नेपाली नागरिकले विकास र सुशासनका लागि कम्युनिस्ट सरकार […]

एमालेको निर्णयः स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने

काठमाडौं । नेकपा एमालेले सथानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको हो । त्यस्तै एमाले केन्द्रीय कमिटी बैठक साउन २४ गतेलाई बोलाइएको छ भने भोलि ३ बजे पुनः स्थायी […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]