सार्वजनिक विदाः दुई पालिकामा विवाद

सिमकोट । हुम्लाको सातवटा स्थानीय तह मध्ये तीन स्थानीय तहले गाउँपालिकाको आधिकारी लेटरपेडमा फागनु १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा सूचना प्रकाशन गरेका छन् । जनयुद्ध दिवसका दिन सार्वजनिक विदाको विषयलाई लिएर जिल्लाको सिमकोट र चंखेली गाउँपालिकामा गठबन्धमै रहेका जनप्रतिनिधिको जुहारी सुरुभएको छ । सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष नन्द रावतको हस्ताक्षर सहितको सार्वजनीक विदा […]

हुम्लाको सिमकोट गाउँपालिकाले दियो जनयुद्धका दिन सार्वजनिक विदा

सिमकोट । हिमाली जिल्ला हुम्लाको सरदमुकाममा रहेको सिमकोट गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गर्दै आइतबार सिमकोट गाउँपालिकाले एक सूचना जारी गरेको हो । १ गतेका दिन गाउँपालिका मातहत रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएको […]

ताँजकोट गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । ताँजकोट गाउँपालिकाले यसअघि करार सम्झौतामा काम गर्दै आएका गाउँपालिका कार्यालय, गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको […]

अध्यक्ष जैसीको पहलमा ताँजकोटमा ‘फोरजी’ सेवा सञ्चालन

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिका–१ मा रहेको दैमाडुमा नेपाल दुरसञ्चार प्रणालीको ‘फोरजी’ टावर निर्माण भएसँगै सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा गाउँपालिका अध्यक्ष लालकेश जैसीको विशेष पहलमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका […]

मानसरोवर कैलाशको दुरदर्शन गर्न काँग्रेस नेता निधि हुम्लामा

सिमकोट । नेपलाी काँग्रेसका नेता बिमलेन्द्र निधि हुम्ला आई पुग्नु भएको छ । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँको नामले परिचित लिमीको नेपाली भुमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन नेता निधिको टोली सुर्खेतबाट हुम्ला पुग्नुभएको हो । काँग्रेस पुर्ब उपसभापति र उपप्रधामन्त्री समेत रहनु भएका नेता निधि नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दुर दर्शनका लागि हुम्ला […]

कोदो खानेलाई गरिबको परिभाषा बनाइयो ः कृषिमन्त्री शर्मा

सिमकोट । कर्णाली प्रदेशको अग्लो स्थानमा फल्ने कोदो बालीको उत्पादन र बजारीकरण प्रथामिकतामा रहेकाले पहिलो पटक कोदो महोत्सव गर्न लागिएको कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकास शर्माले बताउनुभयो । कर्णालीमा उत्पादन हुने कोदो बजारीकरण र उत्पादनलाई समायोजन गरेर लिने कुरामा मन्त्रालय लागि परेको मन्त्री शर्माले बताउनुभयो । कृषि शर्माले भन्नुभयो, “औपचारिकताका […]

जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छः मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यकभएको बताउनु भएको छ । बुधबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा कचहरी प्रेस क्लब द्धारा आयोजित संविधान कार्यान्वयनमा कर्णाली: उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । दिनै पिच्छे सरकार फेरीनुले विकास निमाणर्का कामहरु भएनन् अब हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष […]

आज संविधान दिवश मनाइँदै

काठमाडौं । आज संविधान दिवस । ३ असोज २०७२ मा संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदै छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो । यस अघिका सबै संविधान आयोग वा विभिन्न रूपमा निर्माण भएको भए […]

एमाले हुम्लाले छान्यो प्रदेश अधिवेशन प्रतिनिधि

सिमकोट । एमाले हुम्लाले पार्टीको कर्णाली प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि छनोट गरेको छ। गाउँको गाउँपालिकास्तरको कमिटीको भेलाबाट ती प्रतिनिधि छनोट गरेको हो। एमाले केन्द्रीय सदस्य दलबहादुर रावलले जिल्लाका सात वटै गाउँपालिकाबाट संगठित सदस्यका आधारमा ४८ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट भएको बताए। एमाले हुम्लाबाट प्राप्त भएको विवरणअनुसार प्रदेश प्रतिनिधि गाउँपालिकाअनुसार नाम्खाबाट चार जना, सिमकोट […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]