शरणार्थी प्रकरण : फरार रहेकी लक्ष्मी महर्जन पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी  प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए। महर्जनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनले बताए। उनलाई शुक्रबारै जिल्ला अदालत काठमाडौंमा  पेस गरिएको उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा […]

आफ्नै रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै […]

रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत […]

गोविन्द भट्टराईले दिए स्वर्णिम वाग्लेलाई बधाई, भने- रचनात्मक सहयोग गर्न तयार छु

तनहुँ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्। वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए। वाग्ले निर्वाचित भएपछि भट्टराईले बधाई दिएका छन्। […]

मतान्तर मंसिरको भन्दा फराकिलो बनाउने लगभग पक्का

चितवन । प्रतिनिधि सभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने पक्कापक्की भएको छ। बिहान साढे ८ बजेसम्म ६०६७३ मत गणना हुँदा लामिछानेले ४३१०१ मत पाएका छन्। चितवन-२ मा आइतबारको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो। अहिलेसम्म लामिछानेले गणना भएको मतको ७१ प्रतिशतभन्दा बढी पाइरहेका छन्। लामिछानेले यसपालि […]

बारा-२ मा कुशवाहासँग बढाए उपेन्द्रले मतान्तर

बारा । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार ८८८१ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्। उनलाई जनमतका शिवचन्द्र कुशवाहले ६१६९ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर २७१२ रहेको छ। यहाँ एमालेका पुरुषोत्तम पौडेल ३५३८ मत ल्याएर तेस्रो स्थानमा  छन् । रास्वपाका रमेश खरेल भने यहाँ ११३७ […]

चितवनमा २ : मा रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि

चितवन  । चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि रहेका छन । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत साथ अग्रस्थानमा रहेका छन । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र […]

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ-। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार […]

वडा पाँचका प्रत्येक घरधुरीलाई तरकारी बिउ वितरण

सिमकोट । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका प्रत्येक घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । वडा– ५ किसान व्यवसायीक रुपमा तरकारी खेती गर्न आक्रशित होउन भन्ने हेतुले बीउ वितरण गरिएको हो । सबै घरधुरीलाई आयआर्जनमा बृद्धि गर्न तरकारीका किट सहयोग गरेको वडाध्यक्ष भरतजङ शाहीले बताउनुभयो । वडाध्ध्यक्ष शाहीले वडा भित्रका सबै ३६३ […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]