
हुम्ला । राष्ट्रिय मान्यता प्राप्त दलहरुद्धारा पत्रकार सम्मेलन गरिएको छ । आइतबार हुम्लाका चारवटा राजनिति दलहरुले पत्रकार सम्मेलन गरेका छन् । गत जेठ १० गतेदेखि यता विभिन्न समयमा बसेको बैठकले विभिन्न एजेण्डामा छलफल गदै आज पत्रकार सम्मेलन मार्फत सर्वदलिय संयन्त्र निर्माण गरेको छ । राजनिति संस्कार, सामाजिकीकरण, विकासी संस्कार र सुशासनको अभिवृद्धि गर्ने उदेश्यका साथ […]
काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेता बालकृष्ण खाँणलाई जेल जानबाट नरोकिएकोमा आपत्ति जनाएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता श्रेष्ठले एउटा परिवारको सदस्यलाई जेल जानबाट नरोकिएकोमा आपत्ति जनाएका हुन्। ‘एउटा साथी पुर्पक्षमा थुनिएको छ। उसलाई त्यहाँ पुग्नबाट रोक्न सकिन्थ्यो। किन रोकिएन? त्यो साथीको बारेमा अदालतको निर्णय आएको छैन। पुर्पक्षमा जसलाई पनि लैजान सकिन्छ। पुर्पक्षमा […]
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए। महर्जनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनले बताए। उनलाई शुक्रबारै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा […]
चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै […]
काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत […]
तनहुँ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्। वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए। वाग्ले निर्वाचित भएपछि भट्टराईले बधाई दिएका छन्। […]
चितवन । प्रतिनिधि सभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने पक्कापक्की भएको छ। बिहान साढे ८ बजेसम्म ६०६७३ मत गणना हुँदा लामिछानेले ४३१०१ मत पाएका छन्। चितवन-२ मा आइतबारको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो। अहिलेसम्म लामिछानेले गणना भएको मतको ७१ प्रतिशतभन्दा बढी पाइरहेका छन्। लामिछानेले यसपालि […]
बारा । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार ८८८१ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्। उनलाई जनमतका शिवचन्द्र कुशवाहले ६१६९ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर २७१२ रहेको छ। यहाँ एमालेका पुरुषोत्तम पौडेल ३५३८ मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका रमेश खरेल भने यहाँ ११३७ […]
चितवन । चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि रहेका छन । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत साथ अग्रस्थानमा रहेका छन । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र […]