सिमकोट । मंसिर ४ गतेको हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीका तीनवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरले पुर्याएको हो । लिमी जानको लागि त्यस क्षेत्रका मुखय दुईवटा नाकामा बाक्लो हिउँ जमेका कारण नेपाली सेनाको हेलिकोप्टरले ओसारेको जिल्ला निर्वाचनका कार्यालयका निमित्त अधिकारी […]
सिमकोट । हिमालपारीको गाउँको नामले परिचित हुम्लाको उत्तरी नाम्खा गाउँपालिको वडा नम्बर ६ को लिमीमा चुनावी प्रचारका लागि प्रदेशसभा सदस्य तथा हुम्ला निर्वाचन क्षेत्र प्रदेश ख का उम्मेदवार जीवन बहादुर शाही यहाँ पुगेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सोमबार लिमीमा पुगेर त्यहाँका मतदातासँग मंसिर ४ गते आफुलाई मतदान गरिदिन आग्रह गरेका थिए । लिमी […]
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । ‘विकास, सुशासन र समृद्धिको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ भन्ने मूल नारा रहेको प्रतिवद्धता–पत्रलाई प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले पार्टीको अनलाइन पोर्टल कर्णाली डट सिपिएन युएमएल डट ओराजीमार्फत सार्वजनिक गर्नुभयो । ३२ पेज रहेको प्रतिवद्धतापत्रमा कर्णाली […]
सिमकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हुम्ला कारागारमा रहेको थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएको छ । सदरमुकाम सिमकोटमा रहेको कारागारका १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । उनिहरुका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले […]
सिमकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सुचिमा रहेका छन् । जिल्लाको सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हम्लामा १२ […]
काठमाण्डौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चार दिन बिदा हुने भएको छ । निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ भने एक दिन शनिबार पर्दछ । मंसिर २, ४ र ५ गते सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । मंसिर ३ गते […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाँउपालिकाका अध्यक्ष ठान बहादुर रोकाया र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर रावत माथि हातपात भएको छ । भदौ महिनामा गाउँपालिकाले ५४ जना करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा एक पक्षरुपमा आफ्ना आफ्नोलाई मात्र नाम निकालेर नियुक्ति गरेको भन्दै काठमाण्डौबाट घर आएका विद्यार्थीले कार्यालयमा हातपात गरेका […]
सिमकोट । कात्तिक महिना सुरु भएसँगै हुम्लामा चुनावी चहलपहल बढेको छ । जिल्लाका मुख्य दल नेपाली कांग्रेस, माओवादी र एमालेका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवार जिल्ला भित्रीन थालेपछि चुनावी माहोल तातेको हो । यस अघि दशैँ लगायत अन्य कामले सुनसान देखिने सदरमुकाम यतिबेला नेता तथा कार्यकर्ताको उपस्थितीले बजारमा सर्वसाधरणको बाक्लो सहभागीता देखिएको छ । कर्णाली […]
सिमकोट । मतदान गर्नका लागि तीन दिनको पैदल लाग्ने हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका वडा नम्बर ३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि मत दिनकै लागि तीन दिन हिँड्नुपर्ने मतदाताको बाध्यता हटेको छ । राष्ट्रिय जनगणना भएको ३१ वर्षपछि मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै […]