हुम्ला । कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन्। आव २०७५(७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो। प्रदेश शिक्षा निर्देशनालयका अनुसार प्रदेशका १० जिल्लामध्ये पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन्। सो आर्थिक वर्षमा प्रदेश सरकारले तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिसक्ने भन्दै रु […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकोट । चिसो बढेसंगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांस विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचास विदाका लागि विद्यालय बन्द गरेका छन् भने सदरमुकाम आसपासका अधिकांस विद्यालयले फागुन पछि मात्रै वार्षिक परिक्षा सम्पन्न गरेर नयाँ शैक्षिक शत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फगुनमा मात्र खुल्ने छन् […]

सार्वजनिक बिदामा पनि पठनपाठन

सिमकोट । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने हिमालपारीको गाउँको नामले चिनीने लिमीमा सार्वजनिक विदाको समयमा पनि निरन्तर पठनपाठन चलिरहेको छ । नेपालीहरुको महान चाड दसँै बेला पनि सामुदायिक विद्यालयमा पठनपाठन जारी रहन्छ भन्ने कुरा सहज रुपमा पत्याउन नसकिने हो । हिमालपारिको गाउँ लिमीका सामुदायिक विद्यालयमा दशैँ बिदामा पनि पढाइ […]

सिमकोट गाउँपालिकाद्धारा विद्यार्थीलाई कम्बल सहयोग

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले ५८ औं वालदिवसको अवसरमा विद्यार्थी कम्बल सहयोग गरेको छ । सदरमुकाममा रहेको हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कपडाको समस्या भएपछि गाउँपालिकाले कम्बल सहयोग रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालय अन्तरगतको हिमाली छात्रावासमा अध्ययन गर्ने ५० जना विद्यार्थी मध्ये २५ जनालाई एक–एक थान कम्बल सहयोग […]

विद्यार्थी विरामी हुँदा विद्यालय बन्द

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर एक जैरमा विद्यार्थी विरामी हुँदा विद्यालय बन्द गरिएको छ । वडा –१ जैरको तुम्च अन्तर्गत पर्ने देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जानकारी दिएको छ । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ भने १५० जना विद्यार्थी रहेको विद्यालय […]

हुम्ला जिल्लाका चारवटा गाउँपालिकामा बालविवाह विरुद्ध र्याली कार्यक्रम सम्पन्न

हुम्ला जिल्लाका चारवटा गाउँपालिकामा बालविवाह विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको चंखेली वडा नम्वर २ को गोर्खा,सर्केगाड वडा नम्वर ४ को सर्केगाड, खार्पूनाथ वडा नम्वर ४ को छिप्रा सिमकोट गाउँपलिका वडा नम्वर २ को ठेहे मा बाल विवाह विरुद्ध जनचेतनामूलक र्याली कार्यक्रम सन्चालन गरिएको हो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक […]

पालिका स्तरिय बालअधिकार समितिलाई “बालअधिकार तथा संरक्षण सम्बन्धि दुई दिने तालिम सम्पन्न”

हुम्ला । पालिका स्तरिय बालअधिकार समितिका पदाधिकारीहरुलाइ बालअधिकार, बाल संरक्षण तथा नीति र प्रणालीको कार्यात्मक संयन्त्र सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, चङ्गखेली गाँउपालिकाको समन्वय तथा एकृकित सामुदयिक विकास परियोजना अन्तरगत किडार्क नेपाल हुम्लाको आयोजनामा बालअधिकार तथा संरक्षण सम्बन्धि दुई दिने तालिम सम्पन्न हो । […]

बाल अधिकार सम्बन्धि दुई दिने तालिम सम्पन्न

बाल क्लबका सदस्यहरुलाई बाल अधिकार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । हुम्ला जिल्ला तल्लो भेगमा रहेको चंखेली गाउँपालिकाको समन्वयमा चंखिली गाउपालिकाको वडा नं. १ देखि ६ बिधालयहरुमा गठित सात वडा बाल क्लबका सदस्यहरुलाई गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकृकित सामुदयिक विकास परियोजना अन्तरगत किडार्क नेपाल हुम्लाको आयोजनामा दुई दिने तालिम […]

प्रयोग बिहिन विद्यालयको आईसिटि ल्याब

सिमकोट । हुम्लाको अदानचुली गाउपालिकाकोे केन्द्र रहेका श्रीनगर सुर्योदय माध्यमिक विद्यालयमा आइसिटी ल्याब प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष वितिसक्दा पनि पावर नहुँदा आइसिटि ल्याव प्रयोग विहिन बनेका हुन् । विद्यालयको ल्याव स्थापना गरेर शिक्षक तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा पठन–पाठन सहज होस् भन्ने उद्देश्यका साथ नेपाल सरकार संञ्चार तथा सुचना […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]