कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौं– आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा […]

दुर्घटना घाइते तीन जनाको उद्वार

सिमकोट ।  आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ मा रहेको मानसरोवर माध्यामिक बिद्यालय नजिक बालेरो जिप दुर्घटनाामा परि घाईते तीन जनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर नेपालगञ्ज उद्वार गरिएको छ । आइतबार बिहान सिमकोट देखि ठेहे जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप मानसरोवर माबि अगाडी दुर्घटनामा परि चालक सहित ९ जना घाइते […]

सिमकोटमा बोलेरो दुर्घटना दुई वडाध्यक्ष सहित नौ जना घाइते

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर जीप दुर्घटना भएको छ । आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका-२ ठेहे जादै गरेको गाडी दुर्घटना भएको हो । बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परि घाइतेको उद्वार गरि अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्लाका अनमी सरिता बोहराले बताउनुभयो । घाइते हुनेमा […]

तुइन चुँडिदा कर्णाली नदीमा एक जना बेपत्ता

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने तुइन तर्ने क्रममा तुइन चुडिदा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका हुन् । चुइन चुडिदा कर्णाली नदीमा […]

चार दिनदेखी एक बालिका बेपत्ता

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका याल्वाङबाट एक जना बालिका बेपत्ता भएकी छन् । खार्पुनाथ गाउँपालिका–२ थाली घर भई हाल नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध माध्यामिक विद्यालय याल्वाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजता रावल बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएको चारदिन भएको छ । हिमाली वाल समाज छात्रबासमा बस्दै आएकी रावलाई सोही छात्रबासले निश्कासन […]

सर्केगाडमा शाही आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला

सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा एक जना युवक झुण्डिएको अवस्थामा फेला परेका छन । गाउँपालिकाको वडा नम्बर ५ डाँडा सायाँ घर भएका अन्दाजी ४० बर्षीय कमल शाही आफ्नै घरको गोरु थुन्ने गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । शाहीको गैरी साँया र डाँडा सायाँ दुबै ठाउँमा घर भएकाले तल गाउँकाले माथि […]

हुम्लाको मुण्डी गाउँका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याई भएको छ । सर्केगाड गाउँपालिका–४ मुण्डी गाउँका किसान धमाधम धान काट्न थालेका छन् । यहाँ धान पाकेर दाना झर्ने अवस्था भएकाले किसानलाई धान काट्न चटारो भएको स्थानीय हर्कशिला रावलले बताउनुभयो । किसान रावलका अनुसार, असोज पहिलो हप्तासम्म यस क्षे त्रमा धान पाकी सक्ने भएकाले […]

कर्मचारी अभवाले सर्केगाड इलाका प्रशासन कार्यालय बन्द

सिमकोट । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि इलाका प्रशासन कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चंखली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् […]

पूर्व मुख्यमन्त्री शाहीद्धारा अक्सिजन उत्पादन केन्द्र र एम्बुलेन्सको उद्घाटन

सिमकोट, । हुम्लाको सदरमुकाम सिमकोट स्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्रको स्थापना गरिएको छ । अक्सिजन उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]