काठेपुल बगाएपछि आवतजावतमा समस्या

सिमकोट।  सिमकोट गाउँपालिका वडा ४ को स्याम्ने खोलामा रहेको काठे पुल बाढी पहिरोले बगाएपछि मानिस तथा पशुवस्तुलाई आवत जावतमा समस्या भएको छ । हेल्दुङ्ग साना जल विद्युतको आयोजनाबाट वितरित नहरको एक भाग भासिँदा स्याम्ने खोलामा रहेको काठेपुल बगाएपछि सिमकोट गाउँपालिका वडा १ र २ का स्थानीयलाई आवत जावतमा समस्या भएको छ । खोलामा पानी बढेँपछि […]

विकराल बन्दै बालविवाह, पछि बहुविवाह र घरेलु हिंसा

सिमकोट । नेपाल उच्च भेगमा रहेको हिमाली जिल्ला हुम्लामा बहुविवाह गर्नेको संख्यामा वृद्धि देखिएको छ । उमेर नपुगी सानै उमेरमा विवाह गर्ने गरेकै कारण पछि गएर बहुविवाह हुने गरेको पाइन्छ । गत वर्ष जिल्ला प्रहरी कार्यालय हुम्लामा बहुविवाहका ४ वटा मुद्दा दता भएका छन् । दर्ता भएका सबै मुद्दा फच्छ्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका […]

हप्ता दिन नपुग्दै पुनः अन्धकारमय बन्यो सिमकोट

सिमकोट । हप्ता दिन अगाडी मात्रै मर्मत गरीएको विद्युत सेवा हुम्लामा पुनः अवरुद्ध बनेको छ । नहरमा रहेको क्यानल भाँचिदा विहिबार विहान देखि आपूर्ति बन्द हुँदा दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आएका छन् । विहान देखि विद्युत आपूर्ति बन्द हुँदा जिल्ला सदरमुकाम सिमकोटमा रहेका इलोक्ट्रोनी पसल व्यवसायिहरुलाई आज दिनभर काम गर्न समस्या बनाएको छ । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]