सिमकोट । जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । मंगलबार ४३७ जनाको निशुल्क उपचार गरिएको छ भने बुधबार ३६ जना मोतियाविन्दु भएका आँखाका विरामीलाई अप्रेशन तथा शल्याक्रिया गरिने भएको जानकारी प्राप्त भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला आँखा उपचार केन्द्र हुम्ला, […]
सिमकोट । हुम्ला नेपालको उच्च हिमाली जिल्लामा पर्दछ । यहाँ वर्षमा एक पटक धान उत्पादन हुन्छ । धान जस्तै उच्च हिमाली क्षेत्रमा अन्य उवा जौ,जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्दान हुन्छ । अन्य चिसो,कागुनो, कोदो, लगायत जातका बाली वर्षमा दुई पटक उत्दान हुन्छ । हुम्ला नेपालकै उच्च हिमाली जिल्लामा पर्छ भने धान […]
सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा पछिल्लो समय केही दिन यता झाडापखालाका विरामी बढेका छन् । एक साता यता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागी आउने यि विरामी मध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । सिमकोट गाउँपालिका […]
सिमकोट । स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्ष देखि पालिकाको अध्यक्षहरुले पहिलो निर्णय सार्वाजनिक गरेका छन । हुम्लाका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । उक्त तलवभत्ता पाउने रकमबाट सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका वडा ४का वडाध्यक्ष मनर्षि पाण्डेले घोषण गरेका छन । अदानचुली […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका नागरीकलाई यतिबेला जिल्ला बाहिर जान समस्या भएको छ । हुम्लामा उडान भर्दै आएका निजी एयरलाइन्सले निकै लामो समयदेखि हुम्लाका लागि नियमीत उडान नगर्दा सडकसँग नजोडिएको यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ति भएको छ । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले नछोएको हुँदा हुम्लाका नागरिक काम विशेषले शहर जानुपर्दा निकै समस्या […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा छतबाट लडेर खस्त घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ थालीका १६ वर्षिय बास्मती रावलको गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टरमाफर्त उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको हो । घरको छतबाट लडेर सख्त घाइते रावलको उद्धार लग्गतै जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिनुभयो […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ पाम्लाथुुङ गाउँका नागरीकले खानेपानी ल्याउन डेढ घण्टाको पैदल हिडेर खोलाको पानी प्रयोग गर्न बाध्य हुँदै आएका छन् । गाउँमा खानेपानी आपुर्ती गर्दै आएको योजनाको पाईप लाईन सडकमा रहेको र गाडी गुड्ने क्रममा पाईप थिचिएर धारामा पानी आउन छोडेपछि स्थानीयले यस्तो समस्या भोग्नु परेको हो । सिमकोट गाउँपालिका– ७ […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइट खोप लगाइने भएको छ । हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्धारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठिमा चैत २५ गते देखि बैशाख पाँच गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बोइलर कुखुराको मासुका साथै अन्य दैनिक उपभोग्यवस्तुको मूल्य आकाशिएको छ । एक हप्ता अगाडी रु ६ सय मूल्यमा विक्री हुने बोइलर कुखुराको मासुको पछिल्लो केही दिनयता प्रति केजीको रु ८ सय पुगेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान कम हुँदा मूल्य आकाशिएको हो । सेवाग्राहीले चर्को मूल्य तिरेर मासु खनजुपर्ने […]