काठमाडौं । काठमाडौंमा आजदेखि ४० वर्ष माथिको उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ । त्यसैगरी १८ वर्ष पूरा भएका कक्षा १२ र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई पनि भेरोसेलको पहिलो मात्राको खोप लगाइँदै छ । भदौ ४, ५ र ८ गते मंगलबार तीन दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप […]
सिमकोट । हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको वडा १ जैरमा कर्णाली प्रदेश सरकारको माताहतमा रहेको सामुदायिक स्वास्थ्य इकाई बन्द एक महिना दुई दिन देखि बन्द रहेको छ । वडा १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य इकाई एक महिना बढी देखि बन्द हुँदा यहाँका नागरीकले स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेका छन् । स्वास्थ्यकर्मी […]
सिमकोट । कोरोना संक्रमणबाट जिल्लामा थप एक जनाको मृत्युभएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन राया गाउँ निवासी ४५ वर्षिय सुर्जगिरी बुढाको कोरोना संक्रमणबाट आज मृत्युभएको हो । मृतक बुढाको अक्सिजनको लेबल ४६ मा पुगेको र निमोनियाले ग्रसित भएपछि आज मृत्युभएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । पाँच दिन […]
सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयामा मङ्गलबार स्वास्थ्य सरसफाईका सामाग्री सहयोग गरीएको छ । आधार विकास नेपाल हुम्लाद्धारा वडा ७ कोे डाडाफयामा रहेका ७० दलित घरधुरीलाई सरसफाईका लागी मुख धुने सावुन र सर्जिकल मास्क वितरण गरीएको हो । प्रतिघरधुरी लाई पाँचवटाका दरले मुख धुने सावुन, साथै दशवटाका दरले सर्जिकल मास्क सहयोग गरीएको […]
सिमकोट । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका अधिकांस वडामा रहेका स्वास्थ्यचौकीमा सिटामोल समेत अभाव भएको बताइएको छ । गाउँघरमा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नियमीत रहेपनि सिटामोल लगायत अन्य अधिकांस औषधि नपाउँने स्थानीइयले गुनासो गरेका छन् । सामान्य बिरामीहरुले सिटामोल समेत नपाउँदा गाउँघरको स्थानीय सरकारप्रति असन्तुष्टी जनाउँदै आएका छन् । सर्केगाडका वडा नम्बर एक देखि […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दाहरु एक घण्टा पैदल हिडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएका छन् । गत साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाईप लाईन बगाएपछि स्थानीयले पानीको व्यवस्था गर्न दुःख गर्दै आएका हुन् । तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको […]
काठमाडौं । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय संक्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा संक्रमणको दरमा बढोत्तरी भएको […]
काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् । सरकारले जारी गरेको खोप […]
काठमाडौं । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर, […]